विचार

अब गगनको होइन विश्वप्रकाशको पालो – विन्दुकान्त घिमिरे

विन्दुकान्त घिमिरे  । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयसँगै नेपाली कांग्रेसलाई पुरानै हैसियतमा फर्काउने चिन्तन पार्टी पंक्तिमा सुरु भएको छ । अहिले पार्टीभित्रका अनेक तह–तप्का, गुट उपगुटका भेला तथा बैठक निरन्तर जारी छन् । तर पार्टीलाई पुरानै अवस्थामा कसरी पु-याउन सकिन्छ ? भन्ने ठोस....पुरा पढ्नुहोस

सिलवाल काठमाडौंमै भूमिगत किन भए ?

मातृका दाहाल - नेपाल प्रहरीका भावी पुस्ता र आम सर्वसाधारणका लागि पछिल्लो १ वर्षको अवधिमा स्थापित तीनवटा शव्द ‘आइजीपी प्रकरण’, ‘सिलवाल कान्ड’ र ‘किर्ते प्रकरण’ सबैभन्दा बढी चर्चा र समाचारका विषय बने । आइजीपी बढुवा प्रकरणमा अदालत, सरकार र सत्ता तथा प्रतिपक्षमा रहेका राजनीतिक दलहरुबीचको गलत स्वर्थ र....पुरा पढ्नुहोस

हामी बदलिन्छौं, कांग्रेस बदल्छौं

विश्वप्रकाश शर्मा । नेपाली कांग्रेस अब कसरी अघि बढ्छ ? केन्द्रीय कार्यसमितिको बहुप्रतिक्षित बैठकतर्फ सबैको नजर केन्द्रित छ, यसबेला । पराजयको गम्भीर समीक्षा, रूपान्तरणको अभियान, महासमिति या विशेष महाधिवेशन जस्ता थुप्रै विषयमा चासो र जिज्ञासा सर्वत्र छ । मेरा प्रस्तुति ‘व्यक्तिगत धारणा र पार्टी....पुरा पढ्नुहोस

के विश्वप्रकाश बिकेकै हुन् ?

विपिन अधिकारी । आदरणीय बिश्व प्रकाश शर्मा, प्रबक्ता नेपाली काङ्ग्रेस एबं पुर्ब अध्यक्ष नेपाल विद्यार्थी संघ - जय नेपाल। --------२०५९ मा तपाईंले गराएको नेपाल बिद्यार्थी संघको सफल अधिबेशन पछी रास्ट्रीय सभा गृहमा नबनियुक्त ने बि संघ अध्यक्ष गुरुराज घिमिरे पदाधिकारी एबं सदस्यको बधाईएबं तपाईंको....पुरा पढ्नुहोस

अध्यादेशभित्रको राजनीतिक अन्तर्य

डा. भीमार्जुन आचार्य  –  पछिल्लो संवैधानिक संकटको प्रभाव सरकारले दुई महिनाअघि राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश अझै जारी हुन सकेको छैन । यो अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किरहेको छ । यसरी अध्यादेश अड्किँदा देशमा केही संवैधानिक तथा राजनीतिक प्रभाव देखिन थालेका छन् ।....पुरा पढ्नुहोस

‘हरेक नेपालीले शेयर पाउनेगरी बुढीगण्डकी आयोजना बनाउनुपर्छ’

राजेन्द्र बजगाई । बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण समृद्ध नेपालको महत्वपूर्ण कदम हुनेमा कुनै शंका छैन । हालै राष्ट्रिय योजना आयोगले स्वदेशी लगानीमा सो आयोजना निर्माण गर्न सकिने प्रशस्त आधार रहेको प्रतिवेदन बुझाएको छ । नेपालमा लगानीका उचित अवसर उपलब्ध हुँदा पैसा जुट्न समस्या....पुरा पढ्नुहोस

‘रामचन्द्र पौडेलले यसकारण चुनाव जित्नुपर्छ’

शिव मल्ल – बाल्टिमोर, अमेरिका । नितान्त नयाँ संघीय संचरनाको चुनावी सरगर्मीले नेपालको राष्ट्रिय राजनीतिलाई तताएको छ । कम्युनिष्ट गठबन्धनले तातोको नेपाली राजनीति दोस्रो चरणको उम्मेदवारको मनोनयनसँगै मुलुक चुनावमय भएको छ । चुनावबाट पछाडि फर्कन नमिल्ने राष्ट्रिय परिस्थिति सिर्जना भएको छ । चुनावी....पुरा पढ्नुहोस

हत्या, आँसु र भोकमरी, १०० वर्षमा कम्युनिष्ट शासनका उपहार

जोन स्टोसेल,बेलायत।   यो वर्ष संसारमा गरिएको सबभन्दा ठूलो गल्ती मध्येको एक-रूसमा कम्युनिष्ट क्रान्तिको सयौं वार्षिकी परेको छ । रूसमा र अन्य देशमा कम्युनिष्ट शासकहरूले लगभग १० करोड मानिसको ज्यान लिए । अधिकांश मानिस भोकमरीका कारण मारिए किनकि समाजवादी तानाशाहहरूले जनतालाई जबर्जस्ती अप्रभावकारी....पुरा पढ्नुहोस

दसैंमा किन लगाईन्छ जमरा ? जमराको यस्तो छ फाइदा…

प्रा. डा. सिद्धिवीर कर्माचार्य -  आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएर दशमी तिथिमा पूर्ण हुने अथवा दस दिनमा परिपूर्ण हुने एक विशेष सांस्कृतिक पर्व नै  दसैँ हो । दसैँको पहिलो दिन पाँगो माटो (Slit) मा जौको जमरा राख्ने चलनबाट दसैँको पहिलो दिन सुरु भएको मानिन्छ । (कसै कसैले जौको सट्टा मकै पनि जमरा राख्ने चलन छ) ।....पुरा पढ्नुहोस

देउवाज्यू ! कांग्रेस हराउनेलाई चिन्नुहोला, साँघुरो घेराबाट उम्कनुहोला

नेपाली कांग्रेसका आदरणीय साथीहरु,  लोकतन्त्र अभिशाप हुने मूख्य कारण सञ्चार क्षेत्रलाई जसोतसो प्रलोभन र प्रभावमा पारेर आफूभन्दा असहमत हुनेहरूको चरित्रहत्या गर्नु गराउनु हो । यसपालीको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस जनाधार गुमाएर दोस्रो स्थितिमा पुगेको होइन । नेपाली काँग्रेसको जनाधारलाई....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts