विचार

निर्वाचनमा भएको आर्थिक चलखेलले लोकतन्त्र कमजोर बनाउँछ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७४ साल असार २३ गते संसदको बैठकमा बिषेश समयमा बोलेका मुख्य बुँदा- –हामी आर्थिक नयाँ आर्थिक वर्षको वजेटका बिषयमा संसदमा छलफल गरिरहेका छौ र वजेटको व्यवस्थापन भित्र धेरै बिषयहरु पर्ने गर्दछन् । अहिले सवैभन्दा महत्वपुर्ण बिषय भनेको नेपालका लागि वजेटको....पुरा पढ्नुहोस

टिप्पणी : पहिला सडक गतिलो बनाउ, अनि कानुन लगाऊ

नकुल अर्याल । काठमाडौं उपत्यकामा सडक अनुशासनका नाममा ट्राफिक प्रहरीले थालेको पैदलयात्री कारवाही अभियान अत्यन्तै गलत, अव्यवहारिक र मानवताविरोधी छ । सडक अनुशासन लागु गर्नु गराउनु हामी सबैको कर्तव्य हो तर पछिल्लो समय नियमका नाममा सर्वसाधारणलाई सास्ती दिने र राजस्व मात्रै बढाउने उद्देश्यले ट्राफिक....पुरा पढ्नुहोस

सत्तामा ‘राम’ र ‘हराम’ हुँदाको अन्तर

देवप्रकाश त्रिपाठी  । आममानिसले प्रयोग गर्ने शब्दमाथि सामान्यतया कुनै जातीय, क्षेत्रीय या राजनीतिक समूहको स्वामित्व नहुनुपर्ने हो, तर वामपन्थी कम्युनिस्टहरू ‘क्रान्तिकारी’ शब्दलाई आफ्नै पेवा ठान्छन्, अरू कसैले उक्त शब्दको प्रयोग गरेमा अप्ठ्यारो मान्छन् । कम्युनिस्टको क्रान्तिकारिता धर्म,....पुरा पढ्नुहोस

समयको पदचाप नसुन्दाको परिणाम

चन्द्र महर्जन - यो सरकार निर्माण हुदा प्रस्ताव भएका र प्रतिबद्धता जनाइएका विषयहरू अहिलेसम्म जहाको त्यही छन् । जस्तो चैत्रमा स्थानीय निकायको निर्वाचन गर्ने र त्यसका लागि संविधानमा प्रकट भएको असन्तुष्टिलाई समायोजन गरेर निर्धारित समयमै संविधानले प्रस्ताव गरेका सबै तहका निर्वाचन सम्पन्न गर्ने । यो....पुरा पढ्नुहोस

नेविसंघको अबको भूमिका

दीपक सिंह– २०२७ सालमा नेविसंघको स्थापना भएको थियो । स्थापना भएदेखि नै नेविसंघले विद्यार्थीहरूको हकहितका पक्षमा अनवरत रूपमा सहयोग गरिरह्यो । त्यसबेला देशमा निर्दलीय पञ्चायती शासन व्यवस्था थियो जसका विरुद्धमा नेविसंघले विरोध प्रदर्शन आन्दोलनको सुरुवात कलेज र सडकबाट ग¥र्यो । नेविसंघको आन्दोलन,....पुरा पढ्नुहोस

वाम प्रचार संयन्त्रको भुङ्ग्रोमा परेको कांग्रेस

समाजखबर,काठमाडौं । बुधबार एकैदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य गगन थापाले छुट्टाछुट्टै वक्तव्य जारी गरे । वक्तव्य फरक–फरक भएपनि दुवैमा समाचारको खण्डन थियो । फास्टट्रयाकका विषयमा आफूले बोलेको विषय बंग्याएर सञ्चारमाध्यममा आएको देउवाको दावी थियो । थापाले भने आफू....पुरा पढ्नुहोस

भुकम्प आउँदा सिनेमा घरदेखी धरहरा प्राङ्गणसम्म (अनुभव)

बैकुण्ठराज पराजुली । २०७२ बैशाख १२ गते । अघिल्लो दिन शुक्रबाटबाट दुई फिल्म प्रदर्शनमा आएका थिए। कमलपोखरी स्थित कुमारी हलमा १२:३० को शो थियो चलचित्र ‘रेशम फिलिली’ र ‘झोला’ को । म, निर्देशक यादवकुमार भट्टराई, निर्माता सुशिल शाह, रामगोपाल थापा लगायत दर्शकसँगै कुमारीको प्राङ्गणमा थियौं । सम्भवतः बिहानी....पुरा पढ्नुहोस

भूकम्प संस्मरण : शोभा भगवतीदेखि धरहरासम्म

नकुल अर्याल । केहीबेर अघि स्वयम्भूबाट काठमाडौं शहर नियाल्दै बेलायतबाट फर्किएकी दिदीलाई भनेको थिएँ, ‘यो भन्दा सुन्दर छ त लण्डन ?’ दिदीले हाँस्दै भनिन्, ‘लण्डन राम्रो भएको भए वर्षैपिच्छे बिदा लिएर को आउँछ काठमाडौं ?’ त्यतिबेला मलाई थाहा थिएन, मैले स्वयम्भूको उचाइबाट नियालेको काठमाडौं शहरको....पुरा पढ्नुहोस

ने.वि. संघको झण्डामा पौडेलको हात

पत्रकार केदार सुवेदी लेख्छन् नेविसंघ नेपाली काँग्रेसको सबैभन्दा पहिले जन्मिएको भ्रातृसंस्था अनि पार्टी प्रवेशको पहिलो र जग पनि । यो संस्था खडा भएपछिका काँग्रेसका हरेक कार्यक्रममा यही संस्था अग्रपंक्तिमा रहने गरेको छ । सम्पूर्ण पार्टीको संरक्षणका रूपमा । यसका संस्थापक यतिबेला सबैभन्दा बढी....पुरा पढ्नुहोस

कांग्रेसलाई मधेसको प्रश्न– प्रदीप पौडेल

धेरै काठमाडौंवासीलाई लाग्छ, तराई–मधेसको आन्दोलन र भारतीय नाकाबन्दीका कारण काठमाडौंले धेरै दु:ख पायो तर मधेसमा स्थिति पक्कै राम्रो छ । मधेस घुमिसकेपछि थाहा भयो, मधेसको अवस्था झन् पीडादायी छ । काठमाडौंले मधेसलाई बुझेको छैन, मधेसले काठमाडौंलाई । मधेस र काठमाडौंको राजनीतिक सोचमा जति दूरी छ, त्योभन्दा....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts