लोकप्रिय

बलात्कारी बाबा राम रहिमलाई १० वर्षको जेल सजाय

नयाँ दिल्ली । भारतीय एक अदालतले सोमबार डेरा सच्चा सौदा समूहका आध्यात्मिक नेता गुरमित राम रहीम सिंहलाई १० बर्ष जेल सजाँय तोकेको छ । पचास–बर्षीय राम रहिममाथि आफ्नै भक्तमाथि बलात्कार गरेको आरोपमा उक्त सजाँय तोकिएको हो । आध्यात्मिक नेता गुरमित राम रहिम सिंहलाई १० बर्ष जेल सजाँय तोकेको छ, प्रतिवादी वकील....पुरा पढ्नुहोस

२६ तोला सुन कसले चोर्यो ?

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ । विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजुरी दिएका छन् । श्रीमती बिरामी भएपछि....पुरा पढ्नुहोस

बैंकमा २० वर्ष पैसा राखे जफत हुने !

काठमाडौं । बैंक खातमा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने खबर आजको अन्नपूर्ण पोस्टमा छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत....पुरा पढ्नुहोस

काठमाडौंका मेयरलाई महंगो गाडीको रहर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मुल्यका गाडी खरिद गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मुल्य पर्ने गाडी खरिद गरेको हो । मेयर शाक्यले चढ्ने टोयोटा कम्पनीको विलासी गाडी महानगरपालिकाको....पुरा पढ्नुहोस

खाल्डा पुरियो भन्दै प्रधानमन्त्रीलाई झुठो प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् । प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरै जो निकायले झुटो प्रतिवेदन पठाएका बताए । कतिपय....पुरा पढ्नुहोस

पुनर्निर्माणमा भारतले दिने भनेको एक खर्बमा एक रुपैयाँ पनि आएन

काठमाडौं । भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ– पुनर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले....पुरा पढ्नुहोस

काठमाडौं र पोखरामा नाइटलाईफ फेरी सुचारु हुने

काठमाडौं । उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्रै २४ घन्टै खुला गरिने भएको छ । गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय....पुरा पढ्नुहोस

सदाचारको धज्जी उडाउँदै सरकार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ । असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक....पुरा पढ्नुहोस

तरुण दलमा नेपाल बिद्यार्थी संघका दुई पुर्वउपाध्यक्ष भिड्दै

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको आगामी कात्तिक २७ देखि हुने चौथो महाधिवेशनमा उमेदवारको खडेरी भएपछि नेपाल बिद्यार्थी संघका दुई पुर्वउपाध्यक्षलाई मैदानमा उत्रार्ने तयारीमा नेताहरु जुटेका छन् । पटक पटक सरको तरुण दलको महाधिवेशन आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने गरि मिति....पुरा पढ्नुहोस

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी हुुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गर्नुभएको छ । यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट....पुरा पढ्नुहोस

मूल खबर

सबै

बद्री पाण्डे राष्ट्रिसभा सासंद बन्ने पक्का

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री.....

हलेसीधामबाट देउवा विरुद्ध यस्तो निर्णय !

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन.....

सिद्धान्त नमिले एमालेसंग एकता गरिन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतलेतत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट.....

आज सरस्वती पूजा, यसरी मनाउनु उपयुक्त

काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान,.....

किम जोङ उनले किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष.....

Popular Posts