शैक्षिक खबर

शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन

काठमाडौं । सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा....पुरा पढ्नुहोस

विद्यालयलाई शुल्क विवरण वुझाउन आग्रह

दाङ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयलाई शुल्क विवरण बुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयले विभिन्न बहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो । उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको....पुरा पढ्नुहोस

खुला विश्वविद्यालय सञ्चालनमा, विद्यार्थीको आकर्षण बढ्यो

काठमाडौं । पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो । ‘‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैँदेखि पढाइ....पुरा पढ्नुहोस

सर्टिफिकेट धितो राखे ७ लाखसम्म ऋण पाइने

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने भएको छ। बजेटमार्फत सरकारले यस्तो कार्यक्रम ल्याएको हो। जसअनुसार शैक्षिक प्रमाणपत्र राखेर अब ७ लाख रुपैयाँसम्म कर्जा पाइने छ। ५ प्रतिशत ब्याजमा सो कर्जा प्रवाह गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराएका छन्। विद्यार्थी....पुरा पढ्नुहोस

सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा

काठमाडौं । नेपालमा पहिलोपटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा आएको छ । अष्ट्रेलियन दूतावासको सहयोगमा एक हजार १९८ पृष्ठको त्यस बृहत् शब्दकोशमा चार हजार ३०० संकेतका अक्षर तथा चित्र समावेश रहेको छ । राष्ट्रिय बहिरा महासंघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा....पुरा पढ्नुहोस

थेसिस अनियमितताबारे छानबिन प्रतिवेदन बुझाइयो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत थेसिस (शाेधपत्र) सम्बन्धी अनियमितताको छानबिन गर्न गठित समितिले साेमबार त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रतिवेदन पेश गरेको छ । त्रिवि कार्यकारी परिषद्को २०७३ भदौ ३० गतेको बैठकबाट भूगोल केन्द्रीय विभागका प्राध्यापक भीम सुवेदीको संयोजकत्वमा....पुरा पढ्नुहोस

यार्साको सिजन सुरु , यार्सा खोज्न ३ महिना विद्यालय बन्द

ललित सिंह , बझाङ । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै विद्यालय बन्द भएका छन् । यार्सा संकलन....पुरा पढ्नुहोस

भ्रष्टाचारको अखडा बन्दै त्रिभुव विश्वविद्यालय, ७२ करोड पेश्की खोई ?

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा थुप्रै वर्षअघिदेखि लेखापरीक्षण हुन नसकेको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदनमा ‘त्रिविअन्तर्गत रहेका २७३ इकाइले आव २०३३-३४ देखि लेखापरीक्षण नगराएको औँल्याइएको हो । प्रतिवेदनमा....पुरा पढ्नुहोस

दृष्टिविहीन विद्यार्थीलाई मोबाइल

काठमाडौं । अपांगता भएको व्यक्तिको शैक्षिक अधिकार प्रवद्र्धनका लागि क्रियाशील नेपालले दृष्टिविहीन विद्यार्थीहरुलाई ‘एनड्रोइड मोबाइल’ वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र काठमाडौँ महानगरपालिकाको सहकार्यमा क्रियाशील नेपालले आज यहाँ आयोजना गरेको ‘दृष्टिविहीन....पुरा पढ्नुहोस

शिक्षामन्त्रीको सम्पत्ति :२३ रोपनी जग्गा, साढे ३ लाख बैंक ब्यालेन्स र रेडीयोमा ५ हजार लगानी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर मन्त्री पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा पेश गरेको विवरणअनुसार मन्त्री पोखरेलको पैतृक स्रोतबाट प्राप्त खोटाङ रावावेशी....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts