कला / साहित्य

नेपालका मन्त्री र सांसदहरु नामक पुस्तक सार्वजनिक

वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । पत्रकार रिसालको ९१ औँ जन्मजयन्तीका अवसरमा पुस्तक सिकाइ समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा सो पुस्तक लेखकद्वयसहित देवेन्द्रराज पाण्डे र प्रा कृष्ण खनालले संयुक्त रुपमा....पुरा पढ्नुहोस

नातिको ‘देश बिर्सेर’ कथा सङ्ग्रह लोकार्पित

काठमाडौं । बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ । उक्त कृतिको आज यहाँ आयोजित एक कार्यक्रमकाबीच लोकापर्णण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले कथाकार नरेश नाति बहुमुखी प्रतिभाको धनी भएको बताउनुभयो । नाति....पुरा पढ्नुहोस

दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार झालाई

कास्की । प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखेको स्मृतिमा पालिखे परिवारवाट स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाबाट सञ्चालित दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार अग्रज पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष झालाई उक्त....पुरा पढ्नुहोस

समीरलाई ‘बम–सरस्वती स्मृति पुरस्कार’

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ युवा साहित्यकार प्रकाश समीरलाई प्रदान गर्ने भएको छ । बागलुङ घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित यो पुरस्कारबाट समीर पुरस्कृत हुन....पुरा पढ्नुहोस

युवाहरुले पढ्नैपर्ने, अरुले छुटाउनै नहुने उपन्यास ‘आधा आकाश’

काठमाडौं । सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ । ‘आधा आकाश’को शनिबार एक विशेष कार्यक्रमबीच लोकार्पण गरियो । सोसाईटी मिडियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. तुलसी भट्टराई, वरिष्ठ साहित्यका डा. बेञ्जु शर्मा, कवि विप्लव प्रतीक, साहित्यका वियोगी....पुरा पढ्नुहोस

प्रवेश अधिकारीको उपन्यास आधा आकाश शनिबार विमोचन हुँदै

काठमाडौं । युवा पत्रकार प्रवेश अधिकारीको पहिलो उपन्यास आधा आकाश शनिबार सार्वजनिक हुने भएको छ । लामो समय चितवनको सिनर्जी एफ.एम.मा काम गरेका अधिकारीले अध्ययनका क्रममा बेलायतमा ५ वर्ष बिताउदाका यथार्थलाई समेटेर आधा आकाश उपन्यास लेखेका हुन् । शनिबार बिहान ११ बजे लाजिम्पाटस्थित नेपाली चुल्हो....पुरा पढ्नुहोस

स्वस्थ भनिएका राष्ट्रकवि फेरि अस्पताल भर्ना

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना हुनुभएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वेदश फर्कनु भएका उहाँ शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना हुनुभएको राष्ट्रकवि घिमिरेललाई....पुरा पढ्नुहोस

‘विष्णुचन्द्र अभिनव प्रतिभा’ पुरस्कार गोविन्द नेपाललाई

काठमाडौं । अभिनव साहित्य समाजले यस वर्षको सर्वोत्कृष्ट गद्य कविता पुरस्कार उदीयमान कवि गोविन्द नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले शनिबार यस्तो निर्णय गरेको अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिनुभयो । सो पुरस्कार समाजको १९६ औँ साहित्यिक शृङ्खलाको अवसर पारेर जेठ....पुरा पढ्नुहोस

राष्ट्रकवि घिमिरे उपचारपछि स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट आज स्वदेश फर्कनु भएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर छोरा इन्दीवरको साथमा आज नेपाल वायु सेवा निगमको जहाजबाट दिउँसो स्वदेश फर्कनु भएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो । उपचारपछि आफू स्वस्थ्य भएर....पुरा पढ्नुहोस

युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउनुपर्छ – पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले युवा पुस्तालाई नेपालको भौगोलिक विविधता, साहित्य, कला, समाजशास्त्र र संस्कृतिबारे जानकारी दिलाउन आवश्यक रहेको बताउनुभएको छ । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको साहित्य,....पुरा पढ्नुहोस

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts