शीर्ष खबर

कांग्रेसको टिप्पणी : सरकार ईतिहासकै अयोग्य

सानेपा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्षे कार्यकाल पूर्णरुपमा असफल भएको टिप्पणी गरेको छ। कांग्रेसले ओली नेतृत्वको सरकार यात्राको पहिलो पाइलामै डग्मगाएर टेक्नुले बाँकी यात्राबार चित्र स्पष्ट भएको बताएको छ। प्रधानमन्त्री....पुरा पढ्नुहोस

नेविसंघमा ३२ माथिकै अध्यक्ष आउने, दौडधुप तीव्र

काठमाडौं । पटक पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेपछि नेपाल विद्यार्थी संघ अध्यक्ष नैनसिंह महरले अन्ततः पदबाट राजीनामा दिए । कांग्रेसले उनको राजीनामा स्वीकृत मात्रै गरेन बाँकी कार्यसमिति पनि भंग गरिदियो । अब कांग्रेसमा नेविसंघको महाधिवेशन गराउनका लागि तदर्थ समिति गठनको विषय चर्चामा छ....पुरा पढ्नुहोस

कम्युनिष्ट सरकारको दबावमा पशुपतिको गीत युट्युबबाट हटाइयो !

काठमाडौं । चर्चित गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गित हटाएका छन् । अपलोड गरिएको केही समयमै चर्चा कमाएको लुट्न सके लुट बोलको गीत युट्युबबाट हटाएका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले गीतका केही शब्दका बारेमा विवाद गर्न खोजिएको जनाएका छन् । उनले आफूलाई गीतको शब्द हटाउन सुझाव आएको बताएपनि कसको....पुरा पढ्नुहोस

शेरबहादुरलाई विपिनको प्रश्न : कार्यकर्ता कति दर्जाका छन् ?

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता विपिन अधिकारीले पार्टीभित्र कति दर्जाका कार्यकर्ता छन् भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । नेविसंघको आसन्न महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका अधिकारीले एउटै विचार र आस्था बोकेपनि पार्टीभित्र कार्यकर्तालाई विभेदपूर्ण व्यवहार हुने....पुरा पढ्नुहोस

नेक नीजिकरण गर्न पैसाको खोलो, घुस दिनेलाई के गर्ने ?

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजसंग जोडिएको विषयमा घुस लिने अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा दिएर राष्ट्रपतिबाट स्वीकृत पनि भयो । उनले राजीनामा दिएपनि कसुरबारे छानबिन गरी कारवाही गर्न दवाव बढ्दै गएको छ । भनिन्छ,घुस लिनु र दिनु दुवै अपराध हो । यो प्रकरणमा घुस लिनेमा आयुक्त पाठक छन् जसको....पुरा पढ्नुहोस

कर्मचारी समायोजन विधेयक संसदबाट बहुमतले पारित

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक २०७५’ पारित गरेको छ । शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गरेकाे विधेयक बहुमतबाट पारित भएकाे हाे । विधेयकमा प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीको संघमा सरुवा....पुरा पढ्नुहोस

घुस लिने अख्तियार आयुक्तको राजीनामा स्वीकृत

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ । राष्ट्रपति कार्यलय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पाठकले राजीनामापत्र बुझाउनुभएको राष्ट्रपति कार्यलयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो । पाठकको राजीनामा राष्ट्रपति....पुरा पढ्नुहोस

‘सरकारको काम नै भ्रष्टाचारी जोगाउने भइसक्यो’

स्याङ्जा । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन्। सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताए। वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा....पुरा पढ्नुहोस

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण नगर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन फैसला जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले सो क्षेत्रभित्र सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो । फैसलामा भनिएको छ,....पुरा पढ्नुहोस

सरकारले काम गर्न सकेन : डा. भट्टराई

कास्की । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको....पुरा पढ्नुहोस

Popular Posts