राजनीति

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला....पुरा पढ्नुहोस

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलवार पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले भने, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।” वाम एकताको विषयमा पत्रकारले सोधेको....पुरा पढ्नुहोस

तरुण दल राष्ट्रपतिको कदम विरुद्ध उत्रने

काठमाडौं। राष्ट्रिय सभाको ३ जना सदस्य सिफारिसका सन्दर्भमा निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसलाई अध्ययनको नाममा लत्याएर वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको सिफारिसलाई तत्काल कार्यान्वयनका लागि निर्णय गर्ने राष्ट्रपतिको कदम विरुद्ध तरुण दल आन्दोलित....पुरा पढ्नुहोस

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख प्रतिपक्षसँग दूरी बढाउने काम गरेको बताएका छन्। उनले राष्ट्रिय सभामा देउवा सरकारले गरेको तीन जनाको सिफारिस उल्ट्याएका आपत्ति जनाए। प्रवक्ता शर्माले अघिल्लो सरकारले गरेका निर्णय अनुमोदन गर्न....पुरा पढ्नुहोस

तीनजनालाई किन कारवाही गर्यो कांग्रेसले ?

मोरङ । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ । उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य....पुरा पढ्नुहोस

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक....पुरा पढ्नुहोस

माओवादी एमालेमा मिसियो, कम्युनिष्ट पार्टीको नामबाट पुच्छर हट्दै

काठमाडौं । पाँच महिनाको गृहकार्यपछि अन्तत: नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ८ बजेदेखि करिब तीन घन्टा चलेको दुवै दलका नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठकमा ७ बुँदे सहमति भएको छ। 'एकीकरणका प्रारम्भिक आधारहरु' भन्दै गरिएको लिखित....पुरा पढ्नुहोस

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर लोकतान्त्रिक पद्धति र लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउन खोजेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा नपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रममा सहभागी....पुरा पढ्नुहोस

कांग्रेस संसदीय दलको नेता को ? देउवा रोक्न यस्तो तयारी !

काठमाडौं । कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ । महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन् । संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता....पुरा पढ्नुहोस

प्रजातन्त्र दिवस मनाइँदै, प्रजातन्त्र अझै खतरामा !

काठमाडौं । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts