राजनीति

प्रहरी अनुसनधान प्रभावित नपार्न गगन थापाको आग्रह

काठमाडौं । कांग्रेस सभासद् गगन थापाले नेपाल विद्यार्थी संघका नेताहरु तीनवटा हतियारसहित पक्राउ भएकोबारे फेसबुकमार्फत अनुसन्धानको चरणमा पुगिसकेको विषयमा कतैबाट प्रक्रिया प्रभावित हुनेगरी क्रियाकलाप गर्नु लोकतान्त्रिक मान्यताविपरीत हुने उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'घटनाको बारेमा....पुरा पढ्नुहोस

ए-माओवादीमा ५८ जना नेता विरूद्ध उजुरी

काठमाडौं ।  एकीकृत माओवादीका ५८ जना नेताविरुद्ध संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै उजुरी परेको छ। संविधानसभा निर्वाचनमा केन्द्रले उठाएका प्रत्यक्षतर्फका उम्मेदवारविरुद्ध स्थानीयदेखि केन्द्रीय नेतासम्मले अन्तर्घात गरेको भन्दै उजुरी परेको हो। उक्त उजुरीका विषयमा....पुरा पढ्नुहोस

उपाध्यक्ष घर्तीले भेटिन डेनमार्कका राजदूत गीलानलाई

काठमाडौ । संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगर र नेपालका लागि डेनमार्कका राजदूत क्रिस्टेन रोजेनभोल्ड गीलान विच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित उपाध्यक्षको कार्यकक्षमा भएको भेटमा राजदूत गीलानले उपाध्यक्ष घर्तीमगरलाई संविधानसभाको गरिमामय उपाध्यक्षपदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन....पुरा पढ्नुहोस

राप्रपा नेपालका नेता जिल्लामा खटिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशभर पार्टीको सङ्गठन सुदृढ बनाउने अभियान अन्तर्गत केन्द्रीय नेताहरुलाई देशव्यापी भ्रमणमा खटाएको छ । पार्टीका अध्यक्ष कमल थापालाई सुदूरपश्चिम, सहअध्यक्ष पद्मसुन्दर लावतीलाई पूर्वाञ्चल, महामन्त्री चन्द्रबहादुर गुरुङलाई पश्चिमाञ्चल तथा....पुरा पढ्नुहोस

एक वर्षमै संविधान बन्छ : दाहाल

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा एक वर्षभित्रै संघिय लोकताकिन्त्र गणत्रात्मक संबिधान जारी हुने ठोकुवा गर्नुभएको छ । मोर्डन कन्या क्याम्पसले काठमाडौमा गरेको मानवअधिकार शिक्षा : नागरिक अधिकार बिषयक अन्तक्र्रियामा दाहालले संविधान लेखनका अधिकांश बिषयमा....पुरा पढ्नुहोस

‘सरकारी मिडिया भर्ती केन्द्र बन्नुहुन्न’

कास्की । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राजनीतिक प्रभावबाट जागिरका लागि सरकारी सञ्चारमाध्यममा प्रवेश गर्ने र स्वतः स्थायीका लागि दबाब दिने प्रवृत्ति बढ्दै जाने हो भने सञ्चारमाध्यम धराशायी हुने चेतावनी दिनुभएको छ । महिला उद्यमीद्वारा पोखरामा सञ्चालित ‘रेडियो जननी’को उद्घाटन गर्दै....पुरा पढ्नुहोस

महिला मन्त्री थप्न प्रधानमन्त्री सकरात्मक

ललितपुर । प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनसँगसँगै मुलुकको आर्थिक विकासलाई अघि बढाइने बताउनुभएको छ । महिला उद्यमी महासङ्घ ललितपुरद्वारा १०४औंँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चापागाउमा आयोजित समारोहमा प्रधानमन्त्री कोइरालाले नयाँ संविधानमा महिलाका अधिकारसम्बन्धी विषयवस्तु....पुरा पढ्नुहोस

शिक्षित परीवारबाटै महिला हिंसाका घटनाहरु घट्ने गरेको एमाले नेता नेपालको भनाई

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले शिक्षित परीवारबाटै महिला हिंसाका घटनाहरु घट्ने गरेको बताउनुभएको छ । नेता नेपालले नेपाली महिलाहरु अझैपनि शिक्षित परीवारकै व्यक्तिहरुबाट हिंसामा पर्ने गरेको बताउदै त्यसका लागी महिलाहरुलाई प्रेरणा मिल्ने खालका गित संगित निकाल्न संगितकारहरुलाई आग्रह....पुरा पढ्नुहोस

राजनीतिक अवस्था जटिल बन्दै कार्यकर्ताहरुलाई सजग रहन प्रचण्डको निर्देशन

एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालले देशको वर्तमान राजनीतिक अवस्था जटिल बन्दै गएकाले पार्टी कार्यकर्ताहरुलाई सजग रहन निर्देशन दिनुभएको छ । दोस्रो संबिधानसभामा पार्टी भित्र केहि गल्ती भएकाले कांग्रेस र एमालेले आफ्नो पार्टी माथी षडयन्त्र गर्न सफल भएको भन्दै दाहालले पार्टी संगठन सुढृण....पुरा पढ्नुहोस

दलित सदनको बैठक प्रधानमन्त्रीले उद्घाटन गर्ने

ललितपुर । राष्ट्रिय दलित सदनको पहिलो बैठक आजदेखि राजधानीमा सुरु हुदैछ । ललितपुरको स्टाफ कलेजमा तीन दिनसम्म चल्ने सदनको प्रधानमन्त्री सुशील कोइरालाले  उद्घाटन गर्दै हुनुहुन्छ । कांगे्रस निकट दलित संघले आयोजना गर्न लागेको बैठकमा वकिल, उद्योगी व्यवसायी, पत्रकार, चलचित्रकर्मीलयायत २० वटा विभिन्न....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts