राजनीति

सम्मानको प्रमाणपत्र नै खोसे वैद्यका कार्यकर्ताले !

जाजरकोट । नेपाली काँग्रेस जिल्ला समितिका सदस्य विनबहादुर सिंहलाई सम्मान गरिँदा दिइएको प्रमाणपत्र नेकपा-माओवादीका कार्यकर्ताले कब्जामा लिएका छन् । जिल्लाको खगेनकोट गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई सफल पार्न सहयोग गरेको भन्दै खगेनकोट गाविस सचिव मोहनप्रकाश गिरीले सिंहलाई....पुरा पढ्नुहोस

एमाले महाधिवेशन जेठ अन्तिम साता काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशन आगामी जेठ जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले जेठ २४-३१ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि वैशाख ९-१३ मा गर्ने भनिएको महाधिवेशन तयारी नपुगेको भन्दै स्थायी कमिटीले जेठ ३-८ गतेसम्म....पुरा पढ्नुहोस

सहमति, सहकार्य र मेलमिलापबाटै गरिबी निवारण र समृद्धि: प्रधानमन्त्री

म्यान्मार । प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य मुलुकहरुले सहमति, सहकार्य, एकता र पारस्परिक मेलमिलापबाटै यस क्षेत्रको गरिबी निवारण र समृद्धि सुनिश्चित गर्न सक्ने बताएका छन् । म्यान्मारको राजधानी नेपिटमा सम्पन्न....पुरा पढ्नुहोस

गोवामा ज्यान गुमाएका युवाका परिवारलाई सभासद गिरीबाट राहत वितरण

दाङ क्षेत्र नं ५ का सभासद् दीपक गिरीले केही महिना अगाडि भारतको गोवामा भवन भत्किँदा ज्यान गुमाएका गोल्टाकुरी गाविसका चारजना युवाका परिवारजनलाई जनही पाँच हजारका दरले राहत वितरण गर्नुभएको छ । सभासद् गिरीले मृतकका घरमा पुगेर व्यक्तिगत रुपमा पाँच हजारका दरले राहत वितरण गर्नुभएको हो । उहाँले गोवा....पुरा पढ्नुहोस

प्रधानमन्त्रीले बर्मामा रहेका नेपालीलाई भेट्दै

प्रधानमन्त्री सुशील कोइरालाले आज अपरान्ह म्यानमारमा रहेका नेपाली मूलका बर्मेली र नेपालीहरुसँग भेटघाट गर्ने हुनुभएको छ । उहाँले स्थानीय समय अनुसार दिउसो साढे ४ बजे नेपाली मुलका बर्मेली र त्यहाँ रहेका नेपालीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ....पुरा पढ्नुहोस

२६ सभाषद मनोनयनबारे सर्वोच्चलाई सरकारको जवाफ

काठमाडौं । संविधानसभामा मनोनयन गरिने २६ सभासद्का सम्बन्धमा दायर रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउन नपर्ने भन्दै आज सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिएको छ । मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छुट्टाछुट्टै निकाय भएको, यस....पुरा पढ्नुहोस

देशभरका गुण्डा लखेट्छु : गृहमन्त्री गौतम

प्यूठान । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले काठमाडौँ उपत्यकाबाट मात्र नभई देशैभरबाट गुन्डालाई भागभाग गराइने बताउनुभएको छ । प्यूठान जिल्लाको २१ औं जिल्ला परिषद्को उद्घाटन गर्दै मन्त्री गौतमले गुन्डागर्दीलाई कानुनी दायरामा ल्याउन सुरु गरिसकिएको बताउँदै उपत्यकाबाट धेरै गुन्डा प्रहरीको....पुरा पढ्नुहोस

६ महिनाभित्रै स्थानीय चुनाव गर्न सरकार प्रतिबद्ध

काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले ६ महिनाभित्र स्थानीय निकायको चुनाव गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडौं जिल्लाका विकास समितिको सातौँ जिल्ला परिषद्को उद्घाटन गर्दै मन्त्री सिंहले तोकिएकै समयमा चुनाव गराउन सरकार लागि पर्ने बताउनुभएको हो स्थानीय निकाय....पुरा पढ्नुहोस

प्रधानमन्त्री कोइरलाद्वारा विमस्टेकमा सम्बोधन, क्षेत्रीय विकासका लागि एकता प्रस्ताव

म्यानमार । प्रधानमन्त्री सुशील कोइरालाले आजबाट म्यानमारमा सुरु भएको बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । म्यानमारको नेपिट सहरमा अवस्थित म्यानमार इन्टरनेसनल कन्भेन्सन सेन्टरको समिट हलमा भएको बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले क्षेत्रीय विकासका लागि एक हुन सदस्य....पुरा पढ्नुहोस

कोईरालाबाट मनमोहनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं ।  म्यानमार भ्रमणमा रहनुभएका प्रधानमन्त्री शुसिल कोईरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका छन । सोमवार भएको भेटमा कोईरालाले समकक्षी सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री कोइरालाले लामो समयदेखि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts