राजनीति

राप्रपा नेपालका नेता जिल्लामा खटिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशभर पार्टीको सङ्गठन सुदृढ बनाउने अभियान अन्तर्गत केन्द्रीय नेताहरुलाई देशव्यापी भ्रमणमा खटाएको छ । पार्टीका अध्यक्ष कमल थापालाई सुदूरपश्चिम, सहअध्यक्ष पद्मसुन्दर लावतीलाई पूर्वाञ्चल, महामन्त्री चन्द्रबहादुर गुरुङलाई पश्चिमाञ्चल तथा....पुरा पढ्नुहोस

एक वर्षमै संविधान बन्छ : दाहाल

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा एक वर्षभित्रै संघिय लोकताकिन्त्र गणत्रात्मक संबिधान जारी हुने ठोकुवा गर्नुभएको छ । मोर्डन कन्या क्याम्पसले काठमाडौमा गरेको मानवअधिकार शिक्षा : नागरिक अधिकार बिषयक अन्तक्र्रियामा दाहालले संविधान लेखनका अधिकांश बिषयमा....पुरा पढ्नुहोस

‘सरकारी मिडिया भर्ती केन्द्र बन्नुहुन्न’

कास्की । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राजनीतिक प्रभावबाट जागिरका लागि सरकारी सञ्चारमाध्यममा प्रवेश गर्ने र स्वतः स्थायीका लागि दबाब दिने प्रवृत्ति बढ्दै जाने हो भने सञ्चारमाध्यम धराशायी हुने चेतावनी दिनुभएको छ । महिला उद्यमीद्वारा पोखरामा सञ्चालित ‘रेडियो जननी’को उद्घाटन गर्दै....पुरा पढ्नुहोस

महिला मन्त्री थप्न प्रधानमन्त्री सकरात्मक

ललितपुर । प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनसँगसँगै मुलुकको आर्थिक विकासलाई अघि बढाइने बताउनुभएको छ । महिला उद्यमी महासङ्घ ललितपुरद्वारा १०४औंँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चापागाउमा आयोजित समारोहमा प्रधानमन्त्री कोइरालाले नयाँ संविधानमा महिलाका अधिकारसम्बन्धी विषयवस्तु....पुरा पढ्नुहोस

शिक्षित परीवारबाटै महिला हिंसाका घटनाहरु घट्ने गरेको एमाले नेता नेपालको भनाई

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले शिक्षित परीवारबाटै महिला हिंसाका घटनाहरु घट्ने गरेको बताउनुभएको छ । नेता नेपालले नेपाली महिलाहरु अझैपनि शिक्षित परीवारकै व्यक्तिहरुबाट हिंसामा पर्ने गरेको बताउदै त्यसका लागी महिलाहरुलाई प्रेरणा मिल्ने खालका गित संगित निकाल्न संगितकारहरुलाई आग्रह....पुरा पढ्नुहोस

राजनीतिक अवस्था जटिल बन्दै कार्यकर्ताहरुलाई सजग रहन प्रचण्डको निर्देशन

एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालले देशको वर्तमान राजनीतिक अवस्था जटिल बन्दै गएकाले पार्टी कार्यकर्ताहरुलाई सजग रहन निर्देशन दिनुभएको छ । दोस्रो संबिधानसभामा पार्टी भित्र केहि गल्ती भएकाले कांग्रेस र एमालेले आफ्नो पार्टी माथी षडयन्त्र गर्न सफल भएको भन्दै दाहालले पार्टी संगठन सुढृण....पुरा पढ्नुहोस

दलित सदनको बैठक प्रधानमन्त्रीले उद्घाटन गर्ने

ललितपुर । राष्ट्रिय दलित सदनको पहिलो बैठक आजदेखि राजधानीमा सुरु हुदैछ । ललितपुरको स्टाफ कलेजमा तीन दिनसम्म चल्ने सदनको प्रधानमन्त्री सुशील कोइरालाले  उद्घाटन गर्दै हुनुहुन्छ । कांगे्रस निकट दलित संघले आयोजना गर्न लागेको बैठकमा वकिल, उद्योगी व्यवसायी, पत्रकार, चलचित्रकर्मीलयायत २० वटा विभिन्न....पुरा पढ्नुहोस

एमाओवादी जिल्ला संयोजकहरुको बैठक आज

काठमाडौं । आगामी वैशाखमा तय गरिएको एकीकृत नेकपा माओवादीको संगठनात्मक सम्मेलनको कार्यविधिका विषयमा छलफल गर्न बोलाइएको जिल्ला संयोजकको बैठक शुक्रबार (आज) काठमाडौंमा बस्दै छ । संगठनात्मक सम्मेलनका लागि पार्टी संगठन विभागले बनाएको कार्यविधिका विषयमा जिल्ला तहमा बुझाइमा एकरूपता आउन नसकेपछि....पुरा पढ्नुहोस

नेपाली कांग्रेसले ‘मेची–काली जागरण अभियान’ गर्ने

काठमाडौ । नेपाली काँग्रेसले आगामी चैत ७ गतेदेखि पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत “मेची महाकाली जागरण अभियान” सञ्चालन गर्ने भएको छ । “पाचौँ गिरिजाप्रसाद कोइराला स्मृति दिवस” चैत ७ गतेको अवसर पारेर काँग्रेसले मेची अञ्चल झापाको विर्तामोडबाट अभियान सुरु गरी चैत ३० गते....पुरा पढ्नुहोस

‘सरकारको लक्ष्य भ्रष्टाचारमुक्त प्रशासन’

काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिँहले भ्रष्टाचारमुक्त राज्य निर्माण गरेर नागरिकलाई सेवा दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । कपिलवस्तुको बलरामपुर र हरिहरपुर जोड्ने पुलको आज विहान उद्घाटन गर्दै उहाँले मुलुक भ्रष्टाचारमुक्त हुन नसके सुशासन पनि कायम हुन नसक्ने बताउँदै....पुरा पढ्नुहोस

Popular Posts