राजनीति

तदर्थ समितिमा उमेरहद लगाउन माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लगाउन पार्टी नेतृत्वमाथि दवाव बढेको छ । अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेपाली कांग्रेसले नेविसंघको कार्यसमिति नै भंग गरिसकेको छ । महाधिवेशन गराउन तदर्थ समिति गठनको तयारी भैरहँदा ३२ वर्षमुनिका विद्यार्थी नेताहरुले....पुरा पढ्नुहोस

पार्टी एकताको काम चाडै पूरा हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी....पुरा पढ्नुहोस

शहीदहरुको सपनामाथि तुषारापात

१ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदहरुको सपनामाथि होली खेलिरहेको आरोप लगाएको छ । शहीद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द....पुरा पढ्नुहोस

राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन

भद्रपुर, १ फागुन: गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका....पुरा पढ्नुहोस

संघ, प्रदेश र स्थानीय सरकार मिल्नुपर्छ : पूर्व राष्ट्रपति

चितवन । चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले संविधान कार्यान्वयन गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको महत्वपूर्ण भूमिका....पुरा पढ्नुहोस

नेविसंघको कार्यसमिति भंग, सबै मनोनयन रद्ध

काठमाडौं । नेपाली काँग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एनपी साउँदले जानकारी दिए । संघका अध्यक्ष नैनसिंह महरले पदबाट....पुरा पढ्नुहोस

शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग

काठमाडौँ, २९ माघ : राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका....पुरा पढ्नुहोस

जनतामा निराशा: वरिष्ठ नेता पौडेल

चितवन, २९ माघ: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निराशा छाएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निराशामा....पुरा पढ्नुहोस

पुर्वराजा ज्ञानेन्द्र शाह गुप्तबासमा!

झापा । छोरा पारस शाहलाई हृदयघात हुँदा पनि राजधानीको अस्पतालमा भेट्न नआएका पूर्वराजा ज्ञानेन्द्र शाह झापाको आफ्नै चिया बगानमा गुप्तबास बसेका छन् । झापा पुगेको लामो समय बितिसक्दा पनि उनले कसैसँग भेटघाट पनि गर्न बन्द गरिदिएका छन् । उनलाई भेट्न दैनिक मानिसहरु उनी बसेको चिया बगानभित्रको बंगलामा....पुरा पढ्नुहोस

नेविसंघमा चिठी काण्ड, मनपरी मनोनयन !

काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्षबाट नैनसिंह महरले राजीनामा दिएसंगै नेविसंघमा चिठि काण्डले तरंग मच्चाएको छ । जाँदाजाँदै महरले विधानको हवाला दिदैं दर्जनौ पद बाँडेका छन् । महरको हस्ताक्षरसहित नेविसंघको पदाधिकारी, केन्द्रीय सदस्य , जिल्ला अध्यक्ष तथा ईकाई अध्यक्षमा मनोनयन गरिएका चिठी....पुरा पढ्नुहोस

Popular Posts