राजनीति

गण्डकी प्रदेशमा लोकसेवा आयोग गठन हुने

कास्की । लोकसेवा आयोग गठनको प्रस्तावलाई गण्डकी प्रदेशको मन्त्री परिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले उक्त प्रस्ताव बैठकमा पेश गरेकोहो । संविधानको धारा २४४ अनुसार हरेक प्रदेशमा लोकसेवा आयोग गठन हुनेछ । संविधानले प्रदेश लोकसेवा आयोगको गठन, काम....पुरा पढ्नुहोस

‘विवाद कम गर्न कानून मान्नुपर्छ’

सप्तरी । मुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले विवाद न्यूनीकरणका लागि कानूनको पालना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचन आयोगले सप्तरीको राजविराजमा आज आयोजना गरेको निर्वाचन विवाद निरुपण कार्यविधि तर्जुमा परामर्श कार्यशाला गोष्ठीसम्बन्धी कार्यक्रममा प्रमुख आयुक्त यादवले मतदानका बेला मतदान....पुरा पढ्नुहोस

कांग्रेस बैठकमा विधानको छलफल जारी

काठमाडौं । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुभयो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य....पुरा पढ्नुहोस

दश वर्षमा समाजवादको आधार निर्माण हुन्छ : अध्यक्ष दाहाल

तौलिहवा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएकोे बताउनुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा आज आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले आउँदो दश वर्षपछि....पुरा पढ्नुहोस

विवादित पुरस्कार फिर्ता गर्न ओलीलाई तरुण दलको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युपिएफले दिएको पुरस्कार फिर्ता लिन आग्रह गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै तरुण दलले एउटा विवादास्पद संस्थाले दिएको पुरस्कार ग्रहण गरेकोप्रति आपत्ति जनाउँदै रकम फिर्ता गर्न आग्रह गरेको हो । तरुण....पुरा पढ्नुहोस

संघीयता संस्थागत गर्नु नै उद्देश्य : मुख्यमन्त्री राउत

परासी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता संस्थागत गर्ने उद्देश्यमा आफूहरु लागिरहेको बताउनुभएको छ । सङ्घीयता संस्थागत नभएसम्म नागरिकले त्यसको अनुभूति गर्न नसक्ने उहाँको भनाइ छ । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राउतले आज पश्चिम नवलपरासीको....पुरा पढ्नुहोस

शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गर्नुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उहाँले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह....पुरा पढ्नुहोस

अलोकप्रियता लुकाउन सरकार छटपटायो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षा कोषको प्रचार शैलीलाई विरोध जनाएको छ। आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा विरोध जनाएको हो। सम्मेलनमा शर्माले भने, 'योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४....पुरा पढ्नुहोस

एसिया प्यासिफिक समिटले नेकपामा तीव्र असन्तुष्टि

विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाएका हुन् । ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन,’ नेता भीम रावलले ट्विट गर्दै भनेका छन्,’ शान्तिको नाममा सम्मेलन गर्नेहरूले....पुरा पढ्नुहोस

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन् । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न सोमबार परिषद् बैठक....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts