राजनीति

सुशासन र पारदर्शिताविना समृद्धि हुँदैन : प्रधानमन्त्री

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन तथा पारदर्शिताविना आर्थिक विकास र समृद्धिको मार्ग अगाडि बढ्न नसक्ने बताउनुभएको छ । एशिया प्यासिफिक सम्मेलनको ‘नेतृत्व र सुशासन विषयक सत्र तथा समापन समारोह’लाई सम्बोधन गर्नुहुँदै उहाँले सरकार सुशासन र विधिको शासनलाई थप संस्थागत गर्न लागिपरेको....पुरा पढ्नुहोस

अधिवेशनका लागि नेविसंघले खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं । जिल्ला अधिवेशन गर्नका लागि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। नेविसंघ सभापति नैनसिंह महरले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि जिल्ला अधिवेशन गराउन केन्द्रीय प्रतिनिधि खटाएका हुन्। केन्द्रीय प्रतिनिधिले जिल्लामा गएर....पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली र देवेगौडाबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए....पुरा पढ्नुहोस

नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, निमकान्त डाँगी, आशबहादुर....पुरा पढ्नुहोस

सरकार र प्रतिपक्ष दुवै असफल : गजुरेल

रुपन्देही । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपाको बहुमतको सरकारले नौ महिनामा महँगी, करको भार र असुरक्षा उपहार दिएको टिप्पणी गरेका छन् । उनले दुईतिहाइको शक्तिशाली सरकार अभिषाप सावित भएको बताए । पार्टीको केन्द्रीय बैठकमा लागि बुटवल आएका नेता गजुरेलले शनिवार बुटवलमा रिपोर्टस....पुरा पढ्नुहोस

कांग्रेसमा २ थरी सदस्यताकै माग

काठमाडौं । विधानमाथि छलफल गर्दै कांग्रेसका केन्द्रीय सदस्यहरूले दुई थरी सदस्यतालाई नै लागू गर्न सुझाव दिएका छन् । महासमितिमा प्रस्तुत हुने विधानको मस्यौदामाथि छलफल गर्दै शुक्रबार बोल्ने लगभग सबै सदस्यले दुई थरी सदस्यताले नै पार्टीलाई सक्रिय र जविन्त बनाउने टिप्पणी गरेका हुन् । विधानको....पुरा पढ्नुहोस

ओली प्रतिगामी युग सुरु भयो : प्रकाशमान

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको फरक विचारलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन्। धादिङको गजुरीमा काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको जिल्ला भेला उद्घाटन गर्दै नेता सिंहले पार्टीको माथिल्लो निकायमै बे मेल रहेको कोषाध्यक्षहरूको गुनासोलाई सम्बोधन गर्ने क्रममा....पुरा पढ्नुहोस

आईएनजिओको कार्यक्रमका लागि नेकपा बैठक स्थगित

काठमाडौं । पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ । शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया....पुरा पढ्नुहोस

कांग्रेसभित्र विधानको बहस जारी

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोहीअनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल जारी रहेको छ । काङ्ग्रेसले यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन....पुरा पढ्नुहोस

कांग्रेस नै वास्तविक समाजवादी हो : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो,....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts