राजनीति

सरकारको समिक्षा गर्नुपर्ने देखियो : नेकपा प्रवक्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले परिणाममुखी काम गर्न आवश्यक भएको भन्दै आत्मसमीक्षा जरुरी भएको स्पष्ट पारेका हुन्....पुरा पढ्नुहोस

सरकार सर्वत्र असफल भइसक्यो : निधि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको दाबी गरेका छन्। सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाएका उपसभापति निधीले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै....पुरा पढ्नुहोस

राष्ट्रपति भण्डारी पोल्यान्ड जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्ड जान लागेकी छन्। उनी २ देखि १४ डिसेम्बरसम्म पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ आैं सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेकी हुन्। राष्ट्रपति भण्डारीले आइतबार बर्लिनस्थित नेपाली दूतावासको आयोजनामा गरिने....पुरा पढ्नुहोस

कुटनीतिक परम्परा तोड्दै सरकार

काठमाडौं । आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे। यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ। यसलाई गम्भीर गल्ती भन्दै राज्य सञ्चालन र कुटनीतिमा सरकार कमजोर देखिएको परराष्ट्र....पुरा पढ्नुहोस

ओली दम्पत्तिले क्रिश्चियन आशीर्वाद लिने

काठमाडौं । एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चाकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कान्तिपुरलाई प्राप्त सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री,....पुरा पढ्नुहोस

कांग्रेस जिल्ला सभापतिहरुको ककनी भेलाका निर्णयहरु

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने भेला ३८ बुँदे प्रतिवेदन पारित गर्दै सकिएको छ। नुवाकोटमा बुधबारबाट जारी भेलाले विधान संशोधनका २४ र समसामहिक १४ वटा गरी ३८ बुँदे निर्णय गरेको हो। भेलाले तयार गरेको जिल्ला सभापतिहरुको सुझाव प्रतिवेदन शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई....पुरा पढ्नुहोस

नेविसंघ महाधिवेशन पुस २८ गतेदेखि

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन पुस २८ गतेदेखि हुने भएको छ । काठमाडौंमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पत्रकार सम्मेलन गरेर पुस २८ गतेदेखि महाधिवेशन गर्ने निर्णय भएको जानकारी गराएका हुन् । नेविसंघले जारी गरेको कार्यतालिका अनुसार मंसिर २२ गते भित्र मावी, उमावी, सीटीईभीटी....पुरा पढ्नुहोस

संसदको अधिवेशन छिट्टै बोलाउँछौ : कानूनमन्त्री

काठमाडौं । सरकारले हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन छिट्टै बोलाउन लागिएको जानकारी दिएका हुन् । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले काठमाडौँमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन....पुरा पढ्नुहोस

बाझिएका कानून सच्याउन सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख महराले संविधानसँग बाँझिएका २ सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार आगामी फागुन पहिलो हप्ता भित्र....पुरा पढ्नुहोस

जोशी र चोलेन्द्रको नाम संवैधानिक परिषद्‍मा सिफारिस

काठमाडौं । न्याय परिषद्‍ले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका वरिष्ठत् न्यायाधीश दीपकराज जोशीको नाम फेरि भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ। प्रधानन्यायाधीश अध्यक्ष रहेको न्याय परिषद्‍को बैठकले भावी प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाईबाट अस्वीकृत भएका जोशी र न्यायाधीश....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts