राजनीति

कांग्रेसको प्रश्न : देशमा सरकार छ र ?

काठमाडौं । नेपाली कांग्रेसले सरकार गठन भएको ९ महिनासम्म सरकारको अनुभूति नै नभएको ठहर गरेको छ। केपी ओली नेतृत्वको सरकारको ९ महिने कार्यकालको समीक्षा गर्दै कांग्रेसले भनेको छ, ‘सरकार कहाँ छ भन्ने देखिएन।’ पार्टी मुख्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने....पुरा पढ्नुहोस

नेकपा बैठकमा कार्यदलको प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव....पुरा पढ्नुहोस

सरकारको प्रश्न : गाडी नकिनेर राष्ट्रपतिलाई साइकल चढाउने ?

काठमाडौं। सरकारले गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई लिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियोजित र भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र....पुरा पढ्नुहोस

पार्टी नेतृत्वले काम गरेन : सिटौला

इलाम। नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिलाई काम गर्न कसैले नरोकेको बताएका छन् । नेपाल प्रेस युनियन इलामले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापति शेरवहादुर देउवाले पार्टीलाई सही दिशामा हिँडाउन नसकेको र कार्यकर्तालाई एकताबद्ध गर्न नसकेको आरोप लगाए....पुरा पढ्नुहोस

हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्दछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताएका छन् । आर्थिक वर्ष २०७५-०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले....पुरा पढ्नुहोस

नेविसंघमा टिकोटालो मान्दैनौ : महामन्त्री काफ्ले

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघको १२ औं महाधिवेशनका लागि वातावरण निर्माण गर्न माग गरेका छन् । सोमबार बाल्मिकी विद्यापिठमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीले नेविसंघलाई बुमर्यांगमा पारेको भन्दै विधिवत महाधिवेशन सुनिश्चितताको माग गरे । महामन्त्री काफ्ले निकट समूहले आफ्नो आवाज....पुरा पढ्नुहोस

नेविसंघ विधानले कांग्रेसमा बबण्डर, देउवाविरुद्ध चार नेताको फायर खुल्यो !

काठमाडौं । नेपाल विद्यार्थी संघको विषयलाई लिएर नेपाली कांग्रेसको शीर्ष तहमा विवाद उत्कर्षमा पुगेको छ । आइतबार राति सम्पन्न केन्द्रीय समितिको बैठकले नेविसंघको विधान बहुमतले पारित गरेपछि सभापति शेरबहादुर देउवा विरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौंला, पूर्व महामन्त्री....पुरा पढ्नुहोस

ओलीले एउटापनि गतिलो काम गरेनन् : प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् । शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको....पुरा पढ्नुहोस

शशांकको घोषणा ! देउवा महाधिवेशनसम्म मात्रै पार्टी सभापति रहने !!

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीका सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनपछि विश्राम लिन सुझाव दिएका छन्। बिहीबार साँझ विराटनगर आइपुगेका महामन्त्री डाक्टर कोइराला विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थिए। ‘देउवाजीको उमेर पनि भइसक्यो, ३–४ पटक....पुरा पढ्नुहोस

अमेरिकाबाट फर्केर ओलीले भने – नेपाल मैले ७ महिनामा बिगारेको होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पाँच वर्ष टिक्‍ने दाबी गरेका छन्। विहीबार संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिई स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्‍मेलनमा भने,’ यो सरकार पाच वर्ष टिक्ने....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts