सुचना प्रविधि

सावधान ! यस्तो नम्बरबाट फोन आए वास्तै नगर्नुस्

काठमाडौं ।टेलिकम प्रदायक संस्थाहरुले आफ्ना ग्राहकहरुलाइ सावधानी अपनाउन आग्रह गरेका छन्। केहीदिनदेखि नेपाल टेलिकम र एनसेलका सिमकार्ड प्रयोग गर्ने अधिकांशको नम्बरमा  विदेशी नम्बरबाट मिसकल आउने  मिसकल आएपछि कल ब्याक गर्दा मोबाइलमा भएका ब्यालेन्स रित्तिने समस्या आएपछि यस्तो आग्रह गरेका हुन् ।....पुरा पढ्नुहोस

राम्रो सेल्फी खिच्ने तरिकाहरु…

यो दुनियाँमा सेल्फी नखिच्ने को होला ? बुढापाकादेखि युवासम्म सबै सेल्फीमा पोख्त छन् । सेल्फी राम्रो बनाउनका निम्ति एप्स आवश्य हुन्छ । अर्थात् एप्स प्रयोग गरेर खिचिएको सेल्फी सुन्दर हुन्छ । त्यसका लागि कुन एप्स कसरी प्रयोग गर्ने भन्ने चिन्तामा हुनुहुन्न्छ ? आजबाटै चिन्ता मुक्त हुनुहोस् । अनि निर्धक्क....पुरा पढ्नुहोस

चीनमा १६ सयभन्दा बढी वेभसाईट बन्द गरियो

बेइजिङ । चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् । प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् । प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा....पुरा पढ्नुहोस

साइबर आक्रमणबारे चिनियाँहरु बेखबर

बेइजिङ । चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ । उनीहरु मध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमण बारे कुनै जानकारी नै नभएको पनि एक अध्ययनले देखाएको छ । र्चिनियाँ इन्टरनेट सेक्युरिटी प्लेटफर्मले चीनका नागरिकहरुको....पुरा पढ्नुहोस

सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु

काठमाडौं । सर्वोच्च अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न विहीबार देखि भिडियो कन्फेरिन्सङ सेवा शुरु गरेको छ । सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने, बयान गराउने र प्रमाण बुझ्ने काम भएपछि अदातल धाउनुपर्ने बाध्यता हट्नेछ । मुद्दाको सुनुवाइका क्रममा साक्षी परीक्षण,....पुरा पढ्नुहोस

सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को विहीबार उद्घाटन गर्दै उहाँले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने....पुरा पढ्नुहोस

एक बर्षमा दुई अर्बको इन्टरनेट

काठमाडौं । नेपालले एक बर्षको अवधिमा कबिर दुइृ खर्ब रुपयिाँ बराबरको इन्टरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो । यो रकम विस २०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपियाँ थियो ।....पुरा पढ्नुहोस

सञ्चारमन्त्रीको उदाहरणीय काम, शहर कुरुप पार्नेको तार काटिदिए !

काठमाडौं । दुरसञ्चार प्राधिकरणले अव्यवस्थित् रूपमा पोलमा झुण्ड्याइएका तार काट्न सुरू गरेको छ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरे । कार काट्दै मन्त्री बस्नेतले भने ‘एडिबीको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने....पुरा पढ्नुहोस

डेढ करोडले चलाउँछन् इण्टरनेट

काठमाडौं। दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ। नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन्। यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो। दुरसञ्चार सेवा प्रदायकबीच मोबाइल....पुरा पढ्नुहोस

राजधानीमा निशुल्क ईन्टरनेट

काठमाडौं । सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई बर्षसम्मका लागि निशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारे योजना अगाडी बढाएको छ । सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र....पुरा पढ्नुहोस

मूल खबर

सबै

बद्री पाण्डे राष्ट्रिसभा सासंद बन्ने पक्का

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री.....

हलेसीधामबाट देउवा विरुद्ध यस्तो निर्णय !

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन.....

सिद्धान्त नमिले एमालेसंग एकता गरिन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतलेतत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट.....

आज सरस्वती पूजा, यसरी मनाउनु उपयुक्त

काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान,.....

किम जोङ उनले किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष.....

Popular Posts