Headlines

बिपीको विचार जनतामाझ लैजानुपर्छ : डा रिजाल

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई जनतामाझ लैजानुपर्ने बताउनुभएको छ । एक सय पाँचौँ बिपी जन्मजयन्तीका अवसरमा काङ्ग्रेस धनकुटा काठमाडौँ सम्पर्क समितिले  आयोजना गरेको ‘बिपीको १०५औँ जन्मजयन्ती र काङ्ग्रेसको सङ्गठन’ विषयक....पुरा पढ्नुहोस

काङ्ग्रेसले नै देश विकास गर्छ : महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको सपनाअनुसार पार्टीलाई अगाडि बढाउनका लागि गुटको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवनले आयोजना गरेको एक सय पाँचौँ बिपी जयन्तीका अवसरमा शुभकामना आदानप्रदान एवं तीज कार्यक्रममा उहाँले भन्नुभयो, “काङ्ग्रेस अब एकजुट....पुरा पढ्नुहोस

दलित विद्यार्थी नेताले किन गरे नेविसंघ बैठक बहिष्कार ?

काठमाडौं । नेपाल विद्यार्थी संघमा पदाधिकारी एवं केन्द्रीय सदस्य मनाेनयनमा दलित विद्यार्थीलाई छुटाईएकाे विराेधमा नेविसंघ केन्द्रीय समितिकाे बैठक बहिस्कार गरिएकाे छ । अध्यक्ष नैनसिंह महरले सानेपामा डाकेकाे बैठकमा केन्द्रीय सदस्य पवन नेपालीले दलित विद्यार्थीलाई विभेद गर्दै २२ जनाकाे मनाेनयनमा....पुरा पढ्नुहोस

पत्रकार महासंघ सडकमा उत्रियो, अपराध संहिता सच्याउन माग

काठमाडौं । पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ। पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन सञ्‍चार माध्यामबाट गरिएको आग्रह बेवास्ता गरेपछि महासंघले शुक्रबारबाट सडक आन्दोलन सुरु गरेको हो....पुरा पढ्नुहोस

मिश्रको सुनुवाई भदौ २५ गते

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते हुने भएको छ। शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले मिश्रलाई सुनुवाइका लागि सोमबार बोलाउने निर्णय गरेको हो । समितिले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध परेको चारवटा उजुरीको खोलेको छ ।....पुरा पढ्नुहोस

‘प्रधानमन्त्रीको लय बिग्रियो, विदेशीको इशारामा सरकार चल्यो’

काठमाठौं । नेपाली कांग्रेसका सांसद डा मीनेन्द्र रिजालले बिम्स्टेक राष्ट्रका सेनाहरुको संयुक्त तालिममा नेपाली सेनालाई नपठाउने निर्णय गरी देखाउन चुनौती दिएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिजालले काठमाडौं घोषणापत्रमा निर्णय नभएको प्रधानमन्त्रीले बताइरहँदा भारतीय प्रधानमन्त्री....पुरा पढ्नुहोस

गोरखमा पारस अघिअघि, हिमानी पछिपछि

गोरखा । लामो समयपछि पूर्व युवराज पारस शाह पत्नीसंगै देखा परेका छन् । पूर्व युवराज्ञी हिमानी शाहसंगै पारस गोरखा पुगेका छन् । हिमानी ट्रष्टले बनाइदिएको श्री उच्च भवानी विद्यालयको उद्‌घाटन गर्न पारस र हिमानी पालुङटार पुगेका हुन् । पालुङटारको ठाटी पोखरीस्थित पूर्वयुवराज पारस शाह ढाका टोपी, चश्‍मा र....पुरा पढ्नुहोस

आत्मघाती आक्रमणमा परी २ पत्रकारको मृत्यु

काबुल- अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुईवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ। तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो आक्रमणबाट क्षतबिक्षत कुस्ती क्लबमा त्यहाँ अभ्यासरत कुस्ती खेलाडीहरुका झोला, कपडा, म्याटहरु रगतमा लतपतिएको....पुरा पढ्नुहोस

काठमाडौंमा भदौ २२ गते तिज महोत्सव हुँदै

काठमाडौं । स्वदेश तथा विदेशमा कुशल रुपमा कार्यक्रम संयोजन गरिसकेको जनप्रिय इभेन्ट म्यानेजमेन्टको आयोजनामा तिज विशेष साँस्कृतिक कार्यक्रम २०७५ हुने भएको छ । हाम्रो चाडपर्व हाम्रै शैलीमा मनाऔँ, सँस्कार र सँस्कृतिमा आएको विकृतिलाई हटाऔँ, भन्ने मान्यताकासाथ भदौ २२ गते शुक्रबार काठमाडौको बनस्थली....पुरा पढ्नुहोस

ठगी डेढ अर्बको, असुली २० करोडमात्रै !

काठमाडौं । एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ। यसरी ठगिएकामध्ये २० करोड रुपैयाँ मात्रै असुली भएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत अर्थिक वर्ष ०७४/७५ मा एक अर्ब ५२ करोड २० लाख ७१ हजार  २५५ रुपैयाँ ठगी भएको छ। तर ठगी भएकामध्ये असुली दर निकै कम छ। विभागका अनुसार उक्त अवधिमा २०....पुरा पढ्नुहोस

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts