रंगीन खबर

मिस वर्ल्डको ताज मेक्सिकोकी भेनिसालाई

एजेन्सी । विश्वभरिका १ सय २१ का प्रतिष्पर्धामा पन्छाउदै मेक्सिकोकी भेनिसा पोन्च डे लियोनले मिस वर्ल्डको ताज पहिरिएकी छिन्। चीनको सान्यामा शनिबार सम्पन्न विश्वसुन्दरी प्रतियोगिताको औपचारिक घोषणा कार्यक्रममा भेनिसाले मिस वर्ल्डको उपाधि जितेकी हुन्। मेक्सिको, बेलारुस, युगान्डा, थाइल्याण्ड र....पुरा पढ्नुहोस

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’

काठमाडौं । मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । मङ्सिर १४ देखि प्रदर्शन शुरु भएको सो नाटक पुस ७ गतेसम्म थापागाउँ कुञ्ज थिएटरमा मञ्चन भइरहेको हो । नाटक हरेक दिन साँझ ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे मञ्चन हुने....पुरा पढ्नुहोस

गैंडा बचाउन नांगिएपछि…

हलिउड हुन् वा बलिउड सेलिब्रेटी विवादास्पद नै किन नहोस् चर्चामा आउने कुनै मौका गुमाउँदैनन् । त्यस्तै विवाद निम्त्याएकी छन् बेलायती ग्ल्यामरस मोडल रियान सग्डनले । दुर्लभ गैंडा बचाऊ अभियानका लागि भन्दै उनी टपलेस भइन् । बेलायती ट्याब्लोइड द सनको पेज थ्री मा यसअघि निर्वस्त्र मोडलिङ गरिसकेकी उनले....पुरा पढ्नुहोस

सुमीको जवानी टल्क्यो …

काठमाडौं । ‘२ रुपैयाँ’ फिल्मको आइटम गीतमा नाचेपछि सुमी मोक्तान धेरैको नजरमा परिन् । उनले सो फिल्ममा ‘टल्क्यो जवानी’ बोलको गीतमा कामुक नृत्य गरेकी थिइन् । त्यसपछि उनको दमदार उपस्थिति देखिएको छैन पर्दामा । तर सामाजिक सञ्जाल इन्टाग्राममा भने उनको जवानी टल्किएको टल्कियै छ । प्रायः विदेश भ्रमणमा....पुरा पढ्नुहोस

फेरि जन्मेलान् नारायण गोपाल…

काठमाडौं । ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या....पुरा पढ्नुहोस

श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा छानिएकी छिन्। श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्। मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत  उत्कृष्ट ५ मा परेका थिए।....पुरा पढ्नुहोस

नेपाल आइडल : रुँदै रुवाउँदै बाहिरिए पवन गिरि

काठमाडौं । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए। उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र....पुरा पढ्नुहोस

मिस वल्र्डको शीर्ष २० मा नेपालकी श्रृखंला

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। श्रृंखला वरियताक्रम अनुसार १३ नम्बरमा छानिएकी छिन्। मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरमा....पुरा पढ्नुहोस

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–टू यू–ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल....पुरा पढ्नुहोस

छक्का पञ्जाले मनायो ५१ औँ दिन

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ ले १३ ओटा हलमा प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। असोज २४ देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शनको ५१ औँ दिन पार गरेको हो। यस भन्दाअगाडि बनेको छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए। छक्का पञ्जाको तीनओटै....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts