रंगीन खबर

श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा छानिएकी छिन्। श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्। मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत  उत्कृष्ट ५ मा परेका थिए।....पुरा पढ्नुहोस

नेपाल आइडल : रुँदै रुवाउँदै बाहिरिए पवन गिरि

काठमाडौं । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए। उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र....पुरा पढ्नुहोस

मिस वल्र्डको शीर्ष २० मा नेपालकी श्रृखंला

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। श्रृंखला वरियताक्रम अनुसार १३ नम्बरमा छानिएकी छिन्। मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरमा....पुरा पढ्नुहोस

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–टू यू–ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल....पुरा पढ्नुहोस

छक्का पञ्जाले मनायो ५१ औँ दिन

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ ले १३ ओटा हलमा प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। असोज २४ देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शनको ५१ औँ दिन पार गरेको हो। यस भन्दाअगाडि बनेको छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए। छक्का पञ्जाको तीनओटै....पुरा पढ्नुहोस

चलचित्र सुश्री सम्पत्तिको ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दुई युवाले सुश्री सम्पत्तिको पछाडि लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ । ट्रेलरमा फिल्मका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन् । यिनकै वरपर....पुरा पढ्नुहोस

‘प्रेमलीला’को पोष्टर सार्वजनिक

काठमाडौं । नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का अटाएका छन् । सार्वजनिक ४ भिन्न भिन्न पोष्टरमा फिल्म की नायिका दिपशिखा....पुरा पढ्नुहोस

मिस वर्ल्डमा अग्रता लिँदै नेपालकी शृंखला

काठमाडौं । यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन् । प्रतिस्पर्धा अन्र्तगत विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन्....पुरा पढ्नुहोस

चलचित्र माइतीघरका छायाँकार रहेनन्

काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो। उनले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरेका छन्।....पुरा पढ्नुहोस

राजेश हमालले को बन्छ करोडपति चलाउने

काठमाडौं । विश्‍व विख्यात टेलिभिजन रियालिटी शो ‘हू वान्ट्स टू बी ए मिलेनियर’ को नेपाली संस्करण नेपालमा आउँदै छ। यसको प्रमुख प्रायोजकको औपचारिक घोषणा बिहीबार काठमाडौँमा विशेष कार्यक्रम गरी भएको छ। ‘को बन्छ करोडपति’ नाम दिइएको टेलिभिजन शोलाई कोकाकोलाले प्रमुख प्रायोजन गरेको छ। यो शो अभिनेता राजेश....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts