रंगीन खबर

मिस चितवनका केही झलकहरु (फोटो फिचर)

कात्तिक ११ गते चितवनको नारायणगढमा रहेको् होटल सेन्ट्रल पाममा मिस चितवन २०७० सम्पन्न भयो । ब्राइट नेपाल डटकमले आयोजना गरेको मिस चितवनको ताज रत्ननगरकी सितोष्णा वनले जित्न सफल भइन् । पुजा श्रेष्ठले फस्र्ट रनर अप तथा रक्षा थापाले सेकेण्ड रनर अपको उपाधि जितिन् । पछिल्लो समय चितवनमा सौनदर्य....पुरा पढ्नुहोस

‘निर शाह अब कांग्रेसमा’

वरिष्ठ कलाकार निर शाह नेपाली कांग्रेसको चुनाव प्रचार प्रसारमा सक्रिय भएर लाग्नुभएको छ । मुलुकलाई निकास दिने र स्थायित्वका लागि भरपर्दो र परिपक्व पार्टी नेपाली कांग्रेस नै भएकाले अबको निर्वाचनमा नेपाली काँग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाउनु पर्ने उहाँको भनाइ छ । काठमाण्डौ क्षेत्र नं. १ का....पुरा पढ्नुहोस

सितोष्नालाई मिस चितवनको ताज

२० वर्षिया सितोष्ना वन मिस चितवन २०७० बन्न सफल भएकी छिन् । ब्राइट नेपाल डटकमको आयोजनामा चितवनको नारायणगढमा सम्पन्न मिस चितवन २०७० को ताज संगै सितोष्नाले स्कुटर र अन्य विभिन्न पुरस्कारहरु जित्न सफल भएकी छिन् । टफ फाइभका प्रतिस्पर्धीहरुलाई निर्णायकहरुले सोधेको “नेपाली महिलाहरुको विद्यमान....पुरा पढ्नुहोस

बुढो मिथुनसंग रोमान्स गर्दै तरुनी शिखा

बलिउडका डिस्को डान्सर मिथुन चक्रवर्ती छिट्टै एक नया चलचित्रमा देखिनेछन् । आफ्नो जमानाका सुपरस्टार मिथुन लगातार बलिउडसंगको सम्पर्कमै छन् । ६६ वर्षिय मिथुनका नयाँ चलचित्रको नाम हो, मकसद । वृद्ध मिथुनसंग मकसदमा एक हर्ट गर्ल नायिकाको रुपमा देखिनेछिन् । शिखा ठाकुरको सधै सपना रहदै आएको थियो कि उनले....पुरा पढ्नुहोस

चर्चामा ‘सन्डे मर्निङ लभ यु, मण्डे मर्निङ लभ यु’ (भिडियोसहित)

यतिबेला युट्युबमा एउटा गीतको भिडियो निकै चर्चामा छ । भीम निरौलाले युट्युबमा अपलोड गरेको म्युजिक भिडियो १० दिनमै एक लाख ५० हजारभन्दा बढीले हेरिसकेका छन् । युट्युवमा सर्वाधिक हेरिएर चर्चा कमाएको “ग्याङगम स्टाइल” कै सिको गरेर तयार पारिएको भिडियोमा गायक भीम निरौला आफै देखिन्छन् । हातमा फूल लिएर....पुरा पढ्नुहोस

आर्यन र शिल्पा छबि ओझाको ‘लज्जा’का पात्र

छविराज प्रोडक्सनको दोस्रो प्रस्तुती स्वरूप निर्माण हुन् लागेको नेपाली चलचित्र 'लज्जा'को राजधानीको कमलादी स्थित गणेशस्थान मन्दिरमा सुभ साइत गरिएको छ । यो चलचित्रलाई निर्देशक नवल नेपालले निर्देशन गर्ने छन् । छवि ओझा निर्माता रहने छन् । 'लज्जा'को औपचारिक छायांकन भने तिहार पछि मात्र सुरु गरिने....पुरा पढ्नुहोस

‘बर्दी’ लिएर आउदैछन् कुमार

यस अघि निर्माण गरेको चलचित्र 'मानब'ले राम्रो व्यापार गर्न नसकेपछि निराश बनेका संचारकर्मी तथा निर्माता कुमार आचार्यको अर्को चलचित्र 'बर्दी' लिएर पुन: दर्शक माझ आउदै छन् । दशैँ पहिले नै सम्पूर्ण छायांकन सकाएको यो चलचित्रको सम्पादन को काम केहि दिनमा नै सुरु हुने निर्माण युनिटले जानकारी दिएको छ । चलचित्र....पुरा पढ्नुहोस

पिउने दुधले लाज ढाकेर फोटोसुट (फोटो फिचर)

एजेन्सी, २ कार्तिक/ तपाइले दुधबाट बनेका विभन्न मिठाइका परिकार बनेको देख्नु भएको छ, तर कहिले दुधबाट लुगा बनेको सुन्नु वा देख्नु भएको छ? तर दुधबाटै एक जना फोटोग्राफरले दुधकै कपडा बनाएर निवस्त्र युवतीलाई पहिर्‍याइ दिएर आफ्नो क्यामराबाट अदभूत तस्वीर खिचेका छन। हेरौ केही तस्वीरहरु : तरलपदार्थलाई....पुरा पढ्नुहोस

नायिका रञ्जनाले अन्तर्वार्तामै पेन्टी देखाइन् (भिडियो)

अमेरिकामा बस्दै आएकी नेपाली नायिका रञ्जना शर्माले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पटकपटक आफ्नो भित्री वस्त्र प्रदर्शन गरेकी छिन् । अमेरिकाको न्यूयोर्कमा रहेको एक नेपाली पत्रकारलाई दिएको अन्तर्वार्ताका क्रममा वान पिस टप्समा देखिएकी रन्जनाले नजानिदो पारामा आफ्नो भित्री वस्त्र (पेन्टी) देखाएकी....पुरा पढ्नुहोस

१५ नपुग्दै कुमारीत्व तोड्ने सेलिब्रेटीहरु

हिप हप म्युजिक स्टार क्रिस ब्राउनको हालैको एक अन्तर्वार्ता निकै चर्चित भयो । जसमा उनले आफ्नो यौन जीवनका धेरै रहस्यहरु खुलाएकी छिन् । अन्तर्वार्ताका क्रममा उनले ८ वर्षको छदा नै आफ्नो कुमारीत्व भंग भएको दावी गरेकी छिन् । प्राय विवादमा आइरहने ब्राउनले ८ वर्षको उमेरमै आफूले यौन अनुभव लिइसकेको बताएकी....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts