रंगीन खबर

सोनिकाको आगो लगाउने हट अवतार

काठमाडौं । सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर हिट म्युजिक भिडियो बजारमा आइरहेको छ । विराटनगर निवासी गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर“ आगो आगो ” को भिडियो बजारमा आएको छ । बजारमा पप डान्सिङ गीत निकै कम मात्रामा आइरहेको अवस्थामा यस गीतबाट पुर्ण रुपमा आफुले बजारमा....पुरा पढ्नुहोस

नविन र सुशिलाको ‘मलाई छोडी’ सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली साङ्गेतिक क्षेत्रमा जिवनका भोगाईका तिता अनुभवलाई समेटेर बजारमा मौलिक लोक लयमा आधारित गीत बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहको छ । सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा सुशिला सुनार राईको लोकदोहोरी गीत ”मलाई छोडी“ गीतमा गायक नविन विरही श्रेष्ठ र शुशिला सुनार राईको आवाज रहेको छ....पुरा पढ्नुहोस

गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” (भिडियो सहित)

काठमाडौं । गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन । शिशिर श्रेष्ठको निर्देशनमा तयार....पुरा पढ्नुहोस

सन्तोष र पूजाकाे राेमान्टिक अन्दाज

 जेठ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेबी आई लभ यू’को रोमान्टिक गीत सार्वजनिक भएको छ। फिल्मको ‘कहानी तेरो र मेरो’ बोलको गीत सार्वजनिक भएको हो। सार्वजनिक गीतमा नायक सन्तोष खड्गीकै स्वर, शब्द तथा संगीत रहेको छ। अावाजमा सन्ताेषलाई सुज्यम नेपालीले साथ दिएकी छिन्। सरोज अधिकारीको....पुरा पढ्नुहोस

ए मेरो हजुर ३ मा झरनाकी छोरीसंग अनमोलको रोमान्स

झरना थापाको निर्देशनमा बन्ने ‘ए मेरो हजुर ३’ मा स्टार अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् । फिल्ममा झरनाकी छोरी सुहानी थापाले डेब्यु गर्ने पनि पक्का भएको छ । अनमोलले सुहानीसँग रोमान्स गर्नेछन् । भदौदेखि छायाँकनमा जाने फिल्ममा अनमोल र सुहानी शनिबार मात्रै अनुबन्ध भएको बुझिएको छ । फिल्ममा अन्य....पुरा पढ्नुहोस

अनुरागको गीतमा रोमान्टिक एजिला !

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण रहेको चलचित्र ‘अनुराग’का दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि डान्सिङ नम्बर ‘कान्छा दाइ गाना बजाई देउन’बोलको गीत सार्वजनिक भएको थियो । यस पटक रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको सार्वजनिक गीतमा गायक सुगम पोखरेल र....पुरा पढ्नुहोस

टंक राज कुलुङको बाह्रमासे फूल बजारमा ब्यापक चर्चा ( भिडियो सहित )

काठामाण्डौ । टकंराज कुलुङको बाह्रमासे फूल गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यो गीतले बजारमा निकै राम्रो चर्चा पनि पाएको छ । सोलुखुम्बु जिल्लामा जन्मेर राजधानी काठमाण्डौलाई आफ्नो कर्म थलो बनाएका कुलुङ केही समय अघिदेखि यस कलाकारिता क्षेत्रमा लागेका थिए । समाजसेवाको निरन्तर यात्रा तथा....पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

काठमाडौं । ‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’ को मूल विषयसहित दुईदिने छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । नेपाली लोकवार्ता तथा संस्कृति समाजले आयोजना गरेको सम्मेलनमा लोकवार्ता, संस्कृति, लोकसाहित्य, समाजशास्त्र, मानवशास्त्र,....पुरा पढ्नुहोस

विवाहको २० दिन अघि नै जोन सिना र निक्की बेलाको डिभोर्स

न्युयोर्क । डब्लुडब्लुई स्टार जोन सिना र निक्की बेलाले विवाहको २० दिन अघि नैआफूहरु अलग भएको घोषणा गरेका छन् । ‘यो निर्णय निकै कठिन थियो । एकअर्काप्रति हाम्रो माया र सम्मान कायम रहनेछ,’ निक्की बेलाले ट्वीटरमा वक्तव्य जारी गर्दै लेखेकी छन् । दुवै जनाले गत अप्रिल २०१७ मा इन्गेजमेन्ट गरेका थिए भने....पुरा पढ्नुहोस

यी हुन विवाहपछि महिलाको शरिरमा आउने परिवर्तन

एजेन्सी ।   विवाहपछि महिलाको मानसिक, भावनात्मक र शारिरिक परिवर्तन आउने गर्दछ । भारतको एमपी मेडिकल साइन्स युनिभर्सिटीमा एनोटोमी र फिजियोलोजी डिपार्टमेन्टकी असोसिएट प्रोफेसर डा। नम्रता दुबेका अनुसार महिलाको शरिर प्रजननका लागि बनेको हुन्छ । १०र११ वर्ष हुँदा नै उनीहरुमा ओभुलेसन र्थात् अण्डा....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts