रंगीन खबर

नेपालकै होचा कलाकार दिपेन शाहको निधन

काठमाडौँ । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो । २०५५ सालमा दोलखाको भीमेश्वर....पुरा पढ्नुहोस

शाहरुखलाई कसरी उछिन्दै छिन् उनकै छोरीले ?

शाहरुख सँग आज के छैन पैसा,प्रतिष्ठा र प्रसिद्धि ? उनी बलिउडमा सफल मात्रै होइन, संघर्षले आज बलिउडमा जुन स्थान बनाए जो-कोहिले सोच्न सम्म सक्ने कुरा होइन। शाहरुखको उमेर ढल्किदैं छ।चढ्दो उमेरसँगै मानिसका सबैकुरा विस्तारै हराउँदै जान्छ। सुन्दरता,चर्चा,क्षमता यो कसैले पनि रोक्न-छेक्न सक्ने कुरा....पुरा पढ्नुहोस

सांसद बन्न के गर्दैछिन् नायिका करिष्मा मानन्धर ?

नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार रहेकी करिष्मा पछिल्लो समय चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय छिन् । सांसद बन्ने तयारीमा रहेकी करिष्मा देशका विभिन्न स्थानमा राजनीतिक कार्यक्रममा व्यस्त हुन थालेकी छिन् । नयाँ शक्ति पार्टी नेपाल पर्साले सोमबार वीरगन्जमा....पुरा पढ्नुहोस

फिल्म साउथ एसिया आगामी १६ गतेबाट

काठमाडौं । ‘फिल्म साउथ एसियाको एघारौँ संस्करण आगामी १६ गतेबाट ललितपुरको यलमाया केन्द्रमा शुरू हुने भएको छ । फिल्म साउथ एशियाले जारी गरेको बिज्ञप्ति अनुसार ‘वृत्तचित्र : एक साक्षी’ नाराका साथ हुन लागेको ’फिल्म साउथ एसिया २०१७’ चार दिनसम्म चल्नेछ । सन् २०१५ यता बनेका दक्षिण एसियाका समसामयिक....पुरा पढ्नुहोस

पार्टी गीत छायाँकनसँगै ‘चक्कर’ ईण्डक्ल्याप

नेशनल मिडिया प्रोडक्शनको व्यानरमा बनेको फिल्म 'चक्कर'को ईण्डक्ल्याप भएको छ । फिल्ममा समावेश 'विहानीको किरणसँगै रातको मात पनि' बोलको पार्टी  गीत खिचेसँगै पश्चात फिल्मको सम्पुर्ण छायाँकन सकिएको हो । अन्य दृश्यहरु भने यसअघि नै खिचिसकिएको छ । फिल्मको सम्पादनको काम यतिबेला अन्तिम चरणमा पुगिसकेको....पुरा पढ्नुहोस

चित्रकलाकार प्रधानको निधन

काठमाडौं । चित्र कलाकार सुरेन्द्र प्रधानको भोजननलीको अर्बुद रोगका कारण  नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धिमा उपचारका क्रममा ५२ वर्षमा निधन भएको छ । सर जेजे स्कुल अफ आर्टस, मुम्बई, भारतबाट स्नातक उहाँ घनवाद र दृष्टान्त चित्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँले चार वर्ष प्रसिद्ध कलाकार रामानन्द....पुरा पढ्नुहोस

साढे ४ करोड भोट पाएर पोखराका बुद्ध बने प्रथम नेपाल आइडल

दोहा । प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका....पुरा पढ्नुहोस

रागिनी एमएमएस रिटर्न्सको ट्रेलर नै सेक्सी (भिडियो)

काठमाडौं। २ दिनअघि टिजर रिलिज भएको एकता कपुरको फिल्म रागिनी एमएमएस रिटन्र्सको ट्रेलर आज रिलिज भएको छ । अत्यन्तै बोल्ड दृश्यले भरिएको फिल्मको ट्रेलर आज रिलिज भएको हो । ट्रेलर सिरिजको तेस्रो फिल्म हो । ट्रेलरमा अत्यन्तै बोल्ड दृश्यहरु समावेश गरिएका छन् । यसअघिको फिल्ममा सनी लियोनी मुख्य भूमिकामा....पुरा पढ्नुहोस

एलिशा राई मेलिनाकी ‘गाउँले गोरी’ (भिडियो)

पछिल्लो पुस्तामा उदाएर छोटो समयमै लोकप्रिय बनेकी गायिका हुन् मेलिना राई । यतिबेला त नेपाली फिल्म नगरी अनि संगीत क्षेत्रमा चर्चा चल्छ, मेलिनाको नाम जहाँ जोडिन्छ, त्यो जुनसुकै विषय पनि 'हिट' लिस्टमा पर्छ । मेलिनाले स्वर भरेको फिल्म 'दुई रुपैयाँ'को 'कुटुमा कुटु' गीतले रिलिजको छोटो समयमा युट्युबमा बनाएको....पुरा पढ्नुहोस

बाहिरियो सारिकाको ‘मोहनी’

अभिनेत्री सारिका घिमिरेको परिचयमा गायिका पनि थपिएको छ । घिमिरेले हालै 'मोहनी' नामको एल्बम बजारमा लिएर आएकी छिन् । उक्त गीति एल्बमको काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बिमोचन गरियो । सार्वजनिक एल्वम भित्र चार वटा गीत संग्रहित रहेका छन् । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको संगीत रहेको के देखेर....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts