समाज खबर

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को यहाँ आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण....पुरा पढ्नुहोस

पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता बनाउनुपर्ने

काठमाडौं । पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिताको आवश्यकता रहेको औँल्याइएको छ । नेपाल पत्रकार महासङ्घ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा यहाँ आज आयोजित ‘पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग र संहिता निर्माण’ विषयक अन्तक्र्रियामा सामाजिक....पुरा पढ्नुहोस

लागुऔषधसहित दुई पक्राउ

काठमाडौं । काठमाडौँ चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा झापा दमक उपमहानगरपालिका– ५ का २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरी नगरपालिका– २ का १८ वर्षीय राजन....पुरा पढ्नुहोस

आगलागीमा परी एकको मृत्यु

काठमाडौं । आगलागीमा परी काठमाडौँमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ टोखा नगरपालिका–३ ढलमलस्थित घरको सिँढीमा सुतिरहेको अवस्थामा गएराति करिब १२ः३० बजे आगलागीमा परी घाइते भएका एक पुरुषको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्तकको पहिचान....पुरा पढ्नुहोस

न्याय माग्नेविरुद्ध सरकारको यस्तो ज्यादती

काठमाडौं । बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल न्युरोलोजिकल वार्डको ३१५ नम्बर क्याबिनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए । क्याबिन आगन्तुकले भरिएको थियो । ५३ वर्षीया आमा शिवकला छोरालाई चम्चाले खाना खुवाउँदै आगन्तुकलाई उनको स्वास्थ्यबारे जानकारी गराउँदै....पुरा पढ्नुहोस

लागुऔषधसहित चारजना पक्राउ

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम....पुरा पढ्नुहोस

‘नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आज साँझ आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उहाँले नेपालका विद्यार्थीले चीनमा....पुरा पढ्नुहोस

प्रेमसागरले गरे, १५६औँ पटक रक्तदान

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औँ पटक रक्तदान गर्नुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि आज उहाँले रक्तदान गर्नुभएको हो । सो अवसरमा अस्पतालका निर्देशक डा जागेश्वर गौतमले रक्तदानको....पुरा पढ्नुहोस

काठमाडौं जेसीजमा नयाँ कार्यसमिति

काठमाडौं । काठमाडौं जेसीजको अध्यक्षमा जेसी भुवन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौं जेसीजको ३६ औं अधिवेशनबाट निवर्तमान कार्यकारिणी उपाध्यक्ष श्रेष्ठ वर्ष २०१९ का लागि अध्यक्षमा सर्वसम्मत हुनुभएको हो । अधिवेशनबाट कानुनी सल्लाहकारमा जेसी मुकुन्द दाहाल, दुई कार्यकारिणी उपाध्यक्षमा....पुरा पढ्नुहोस

प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु

मुगु । प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरिएकोे छ । आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा शुरु गरिएको उक्त अभियानको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बूढाले शुभारम्भ गर्दै रारा तालको प्राकृति सौन्दर्यलाई यथावत राख्न प्लाष्टिकजन्य वस्तुको उचित....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts