आज : Tuesday, April 23, 2024 | २०८१ बैशाख ११ मंगलबार

 मनकामना देवी केन्द्रित अष्ट मातृका धार्मिक सर्किटको बिकास सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न

समाजखबर संवाददाता | चैत २६ , २०८०

  मुग्लिङ।  हिन्दू धर्मको शाक्त सम्प्रदाय, नाथ सम्प्रदाय, काठमाण्डौ उपत्यकामा केन्द्रित नेवारी बज्रयान पराम्परा, बोधिसत्व आर्य अबलोकितेश्चर पूज्ने बौद्ध महायानी धर्मालम्बीहरुले समेत दर्शन र पूजाआजा गर्ने नेपालकै प्रसिद्ध शक्तिपीठका रुपमा रहेका गोरखा जिल्लाको मनकामना भगवती र सो भगबतीको वरपर चारै दिशमा सदियौ देखि बिराजमान धर्म रक्षक र संरक्षकका रुपमा रहेका अष्ट...

जनतामा ब्याप्त चरम निराशा चिर्नु प्रमुख चुनौति

समाजखबर संवाददाता | बैशाख ११ , २०८१

काठमाडौं । आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा बैशाख ११ लाई लिने गरिन्छ । वि.स. २०६२÷६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११...

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाको आदेश

समाजखबर संवाददाता | चैत १६ , २०८०

इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

समाजखबर संवाददाता | बैशाख १० , २०८१

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको19th INTERPOL Annual Heads of NCB Conference मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो ९एनसीबी० नेपालको प्रमुखकारुपमा सम्मेलनमा सहभागी हुँदैछन् । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन...

केही भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना

समाजखबर संवाददाता | बैशाख ९ , २०८१

आयरल्याण्ड वुल्भ्ससंग नेपाल ए को लगातार दोस्रो हार

समाजखबर संवाददाता | चैत १७ , २०८०

काठमाडौं  । आयरल्याण्ड वल्भ्सले नेपाल ए विरुद्ध जारी ३ खेलको टि२० सिरिज एक खेल अगावै जितेको छ । शनिबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा ४० रनको जित निकाल्दै वल्भ्सले सिरिज जित पक्का गरेको हो । वल्भ्सले प्रस्तुत गरेको २ सय २५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ १८ औं...

आइसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा

समाजखबर संवाददाता | चैत ५ , २०८०

आइसीसी अध्यक्ष ग्रेग नेपाल आँउदै

समाजखबर संवाददाता | चैत १ , २०८०

पोखरा महानगरपालिकाद्वारा कृषि फार्महरूलाई समर्थन मूल्य प्रदान

समाजखबर संवाददाता | फाल्गुण २४ , २०८०

कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।  ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन...

चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

समाजखबर संवाददाता | मङ्सिर १० , २०८०

आजको तरकारी तथा फलफूलको मूल्य

समाजखबर संवाददाता | कार्तिक २ , २०८०

आकासियो हरियो तरकारीको मूल्य 

समाजखबर संवाददाता | असोज २९ , २०८०

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

समाजखबर संवाददाता | असोज १५ , २०८०

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

समाजखबर संवाददाता | असार १६ , २०७७

काठमाडौं - हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान,...

नेप्सेमा आयो दोहोरो अंकको गिरावट

समाजखबर संवाददाता | चैत १ , २०८०

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक घटेको छ । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा आइपुगेको छ ।  आज ४४ कम्पनीका सेयरमूल्य बढ्दा १९६ कम्पनीको घटेको छ । १३ उपसमूह सबै घटेका छन् । सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह छ । जीवन बीमा २.६५...

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

समाजखबर संवाददाता | फाल्गुण २० , २०८०

बुधबार सुनको भाउमा सामान्य गिरावट

समाजखबर संवाददाता | फाल्गुण १६ , २०८०

नेपालमा लगानी गर्न ग्रीनजो इनर्जी इन्डियाको चासो

समाजखबर संवाददाता | फाल्गुण १३ , २०८०

नामिबियासंग २ विकेटले हार्यो नेपाल 

समाजखबर संवाददाता | फाल्गुण ९ , २०८०

जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

समाजखबर संवाददाता | पौष २२ , २०८०

झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको जनाएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्याय अनुसार प्रत्येक दिन महोत्सवमा...

८ लाख बराबरका १ सय थान वाकिटकी बरामद

समाजखबर संवाददाता | असोज १५ , २०८०

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा...

रुसको मस्कोमा आतंकवादी हमला, ६० भन्दा बढी मारिए

समाजखबर संवाददाता | चैत १० , २०८०

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।  आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ...

नेपाली भाषा शिक्षक परिषद्को आलोकन अङ्क ६ विमोचन तथा चौधौँ साधारण सभा सम्पन्न

समाजखबर संवाददाता | फाल्गुण २९ , २०८०

कास्की । "भाषा सभ्यताको संवाहक हो" भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै  भाषिक अनुसन्धानमुलक  कार्य गर्दै  आएको  नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालको  १४ औँ वार्षिक साधारण सभा तथा भाषा आलोकन अङ्क ६ विमोचन समारोह यही मिति २०८० फागुन २८ गते पृथ्वीनारायण क्याम्पस...