समाज खबर

विप्लवकाे आह्वानले विद्यालय बन्द, विद्यार्थीलाई सास्ती

काठमाडौं । आज देशभरका सबैजसो निजी विद्यालय बन्द भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेपछि धेरैजसो निजी विद्यालयले बिहीबार छुट्टी दिएका हुन् । संगठनका....पुरा पढ्नुहोस

नयाँ वर्षको पात्रोमा सार्वजनिक बिदा राखिएन

काठमाडौं । नयाँ वर्ष २०७६ को पात्रोमा सार्वजनिक विदा नहुने भएको छ । गहृमन्त्रालय विदाको सूचि नदिएको जनाउँदै सार्वजनिक विदाबिनाको पात्रो प्रकाशन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले नयाँ वर्षको पात्रो प्रकाशनका लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश....पुरा पढ्नुहोस

सर्वाेच्चकाे फैसलामा पत्रकार महासङ्घको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सर्वोच्च अदालतले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा दिएको अन्तरिम आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रमेश विष्टद्वारा आज जारी विज्ञप्तिमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम लागू गर्न नेपाल राजपत्रमा....पुरा पढ्नुहोस

प्रधानसेनापति थापा र बेलायतीय सेना प्रमुखबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीई बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । बेलायती सेना प्रमुख डुंक्यानले बुधबार दिउँसो सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग भेटबार्ता गरेका हुन् । भेटका क्रममा द्विपक्षीय हित तथा....पुरा पढ्नुहोस

वाग्मती सफाइ : तीन सयौँ हप्ताको जिम्मेवारी

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ताको विशेष कार्यक्रमको तयारीका लागि विभिन्न सङ्घसंस्थालाई जिम्मेवारी दिइएको छ । शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहको अध्यक्षतामा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, सफाइ अभियानकर्मी लगायतको बैठकले मुख्य मञ्च निर्माणसहित....पुरा पढ्नुहोस

‘सातै प्रदेशमा हिंसापीडित महिलाका लागि आश्रयस्थल’

काठमाडौं । हिंसापीडित महिलाका सातै प्रदेशमा स्थापना गरिने भनिएको आवासगृह निर्माण कार्य के हुँदैछ ? प्रतिनिधिसभाको आजको बैठकमा सांसद सरिता न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई सो प्रश्न गर्नुभयो । सांसद न्यौपानेको प्रश्नको जवाफमा मन्त्री थापाले सात वटै प्रदेशमा....पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण गरेका छन् । बुधबार प्रधानमन्त्री ओली उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा पुगेका हुन्। प्रधानमन्त्री ओलीले निरीक्षणको क्रममा अस्पतालको अतिविशिष्ट कक्ष, इमरजेन्सी वार्ड....पुरा पढ्नुहोस

अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने भने पछि!

डोटी, २३ माघ (रासस): जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो,....पुरा पढ्नुहोस

हिजो जस्तो रहेन ‘राउटे’

दुल्लु, २३ माघ: उसबेला राउटे वस्तीमा छिर्न निकै मुश्किल पथ्र्यो । विसं २०५२ तिर दैलेखको तत्कालीन काशिकाँध गाविसको वडामान जङ्गलमा बसेका राउटे वस्ती हेर्न जाँदा स्थानीयवासी नमराज थापा निकै खुशी हुनुहुन्थ्यो । आठ वर्षको उमेर हुँदा आमासँगै राउटे वस्ती हेर्न पुगेको उहाँलाई राम्रै सम्झना छ । त्यतिखेर....पुरा पढ्नुहोस

यात्रु ठग्ने काठमाडौँका छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो....पुरा पढ्नुहोस

Popular Posts