समाज खबर

३९ लाख सरकारी पैसा जुवामा हारेर गाविससचिव बेपत्ता

डोटी । गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक, दुई लाख वा दश लाख रु होइन, एकैपटक ३९ लाख झ्वाम पार्न सक्छन्, त्यो पनि जुवाको खालमा। डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले दुवै गाविसको सामाजिक सुरक्षा भत्ताले जुवा खेलेका छन्। सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक,....पुरा पढ्नुहोस

कांग्रेसमा गुट उपगुट नै हाबी

काठमाडौं । नेपाली कांग्रेसमा गुट–उपगुटको सक्रियता बढ्दो देखिएको छ। गुट हावी भएकै कारण राज्यमन्त्री छनोट, पदाधिकारी मनोनयन, राष्ट्रिय मुद्दामा कांग्रेस टुङ्गोमा पुग्न सकेको छैन। यसले गर्दा उक्त पाटीृको गति पनि सुस्त देखिएको छ। कांग्रेस नेता धनराज गुरुङ पार्टीमा गुट बनाएर पदमा पुग्ने र त्यसमै....पुरा पढ्नुहोस

बन्दीगृहमै छोरी जन्मिएपछि

रोल्पा । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले आज छोरी जन्माएकी छिन्। खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै आज बिहान छोरी जन्माएको प्रहरी सहायक निरीक्षक कुलबबहादुर रावतले जानकारी दिए। उनका अनुसार गत असोज २५ गते दशैँको टीकाको दिनमा....पुरा पढ्नुहोस

तरुण दलमा नेपाल बिद्यार्थी संघका दुई पुर्वउपाध्यक्ष भिड्दै

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको आगामी कात्तिक २७ देखि हुने चौथो महाधिवेशनमा उमेदवारको खडेरी भएपछि नेपाल बिद्यार्थी संघका दुई पुर्वउपाध्यक्षलाई मैदानमा उत्रार्ने तयारीमा नेताहरु जुटेका छन् । पटक पटक सरको तरुण दलको महाधिवेशन आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने गरि मिति....पुरा पढ्नुहोस

पौडेल समुहबाट महिला संघमा टिम फाइनल

काठमाडौं । नेपाल महिला संघको बुधवारबाट सुरु भएको तेस्रो राष्ट्रिय महाधिवेशनका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आफ्नो तर्फबाट प्यानल घोषणा गरेको छ । महिला संघको सभापतिमा यसअघि नेतृ मिना पाण्डेलाई उमेदवार बनाउने निर्णय गरेपछि अन्य उमेदवारको तय गरेको थिएन् । बुधवार साँझ....पुरा पढ्नुहोस

महिला संघको महाधिवेशन आजबाट, सिटौला समुह देउवा समुहमा विलिन

काठमाडौं । कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारबाट सुरु हुँदै छ । सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ नारासहित हुन लागेको महाधिवेशनको साढे १२ बजे भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शेरबहादुर देउवा समुहले संघको अध्यक्षमा....पुरा पढ्नुहोस

सभापति देउवाको समुहबाट तरुण दल अध्यक्षमा गुरु बराल

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलको आगामी असोज ३, ४ र ५ गते पोखरामा हुने चौथो राष्ट्रिय महाधिवेशनमा बर्तमान कार्यसमितिले उमेदवार बन्न नपाउने भएपछि उमेदवारको खडेरी लागेको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा देखिएका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुवै....पुरा पढ्नुहोस

पौडेल पक्षबाट महिला संघको महासचिवमा गोमा केसी

काठमाडौ । नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको आसन्न महाधिवेशनमा गोमा केसीले महासचिव पदमा उमेदवारी घोषणा गरेकी छन् । नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापति भइसकेकी केसी अम्बिका बस्नेत महिला संघको सभपाति भएको बेलामा केन्द्रीय समिति सदस्य थिइन् । नेपाल बिद्यार्थी संघको राजनीति हुँदै....पुरा पढ्नुहोस

कांग्रेसबाट मन्त्रीमा दीपक गिरि कन्फर्म

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा मन्त्री बन्न कांग्रेसभित्र दौडधुप चलिरहेको छ । नयाँ सरकारमा कांग्रेसले पाउने १३ मन्त्रालयमा मन्त्री र राज्यमन्त्री बन्न सांसदहरुको सक्रियता बढेको हो । कांग्रेसबाट मन्त्री बन्न कस्सिएकाहरु मध्ये दीपक गिरि....पुरा पढ्नुहोस

भोटोजात्रा (फोटो फिचर)

रमेश पोख्रेल,काठमाडौँ । भोटोजात्रा ललितपुरमा हुने जात्रा हो। यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुन्छन्। मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ। राजाका पालामा राजाले यो भोटो हेर्थे....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts