समाज खबर

स्थानीय चुनावको तयारीमा लाग्न सिटौंलाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा तयारीका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ७ ले दमकमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन....पुरा पढ्नुहोस

काठमाडौं टावरको काम थाल्न महानगरको आग्रह

काठमाडौं । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम ढिला नगरी तत्काल सुरु गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । झन्डै दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाई पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई मञ्चमा सारिसकिएको छ । अहिलेसम्ममा स्तम्भ....पुरा पढ्नुहोस

बुद्धालाई बलत्कार गर्ने बलत्कारी छोड्ने प्रपञ्च

ओखलढुंगा । ओखलढुंगामा सामुहिक बलत्कारको अभियोगमा कष्टडिमा रहेका दुई जना अभियुक्तलाई प्रहरी, प्रशासनको मिलेमतोमा थुनामुक्त गर्ने प्रपञ्च थालिएको छ । ओखलढुंगाको जन्तरखानी गाविस– १ घर भएका दिलिप मगर र राजन मगर एक जना ५६ बर्षिय बृद्धालाई सामुहि बलत्कार गरेको अहिले पुलिसको कष्टडिमा रहेका छन् ।....पुरा पढ्नुहोस

पुल निर्माण अन्योलमा

काठमाडौं । काठमाडौंको उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगरपालिकालाई भक्तपुरको चाँगुनारायण नगरपालिकासित जोड्ने पुल निर्माण सक्न थपिएको समय सकिन एक महिनामात्र बाँकी हुँदा पनि काम सुरु हुन सकेको छैन ।   पहिलोपटकको म्यादमा काम सुरु गर्न लाग्दा पुल बनाउने स्थान विवाद भएर रोकिएको थियो ।....पुरा पढ्नुहोस

पार्टीका लागि लड्ने र देशका लागि लड्ने फरक हुन् : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा सुरक्षाकर्मीलाई दोषी बनाउन नहुने बताएका छन् । द्वन्द्वपीडित राष्ट्रिय समाजले काठमाडौंमा शुक्रबार राजधानीमा आयोजना गरेको द्वन्द्वपछिको नेपालका मुद्दा, न्याय र मेलमिलाप विषयक अन्तरक्रियामा देउवाले....पुरा पढ्नुहोस

पशुपतिनाथ मन्दिरको दक्षिण द्वार शिलान्यास

काठमाडौ । विश्वका हिन्दूहरुका आराध्यदेवका रुपमा रहेका पशुपतिनाथको मन्दिर परिसरको दक्षिणतर्फ कलात्मक दक्षिणद्वार निर्माणका लागि आइतबार शिलान्यास भएको छ । पशुपति क्षेत्र विकास कोष र एसबिआइ बैंकले संयुक्तरुपमा यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद....पुरा पढ्नुहोस

द्वन्द्वपिडितले भने एमाले–एमाओवादी सम्झौता खारेज गर

काठमाडौ। द्वन्द्वपीडित तथा मानवअधिकारवादीले पछिल्लो पटक नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच भएको नौबुँदे सहमति खारेजीको माग गर्दै आज धर्ना दिएका छन् । उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बिहान ९ बजेदेखि एक घन्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । द्वन्द्वपीडित तथा....पुरा पढ्नुहोस

वर्षदिनमा फेरि भूकम्प !

काठमाडौ ।आज बिहानै धादिङको मार्पाक केन्द्रविन्दु बनाएर भूकम्पको परकम्प गएको छ । बिहान ७ बजेर ४ मिनेट जाँदा ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङमा ठूलो धक्का महसुस गरिएको थियो भने काठमाडौ लगायत आसपासका जिल्लमा पनि महसुस गरिएको थियो । गोरखाको बारपाक....पुरा पढ्नुहोस

सातु खाएर अक्षय तृतीया मनाइदै

काठमाडौँ। वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता....पुरा पढ्नुहोस

पत्रकारको योग्यता तोकिने

काठमाडौं । सरकारले पत्रकारहरूको योग्यता र मापदण्ड निर्धारण गर्ने भएको छ । आइतबार संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममार्फत् सरकारले सूचना सम्प्रेषणलाई विश्वसनीय र मर्यादित बनाउन पत्रकारहरूको योग्यता निर्धारण गरी आचारसंहिता लागू गर्ने जनाएको हो । लामो समयदेखि पत्रकार बन्नका लागि शैक्षिक....पुरा पढ्नुहोस

Popular Posts