समाज खबर

विभिन्न देशका चरा चितवन आइपुगे

चितवन । रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा....पुरा पढ्नुहोस

रारा ताल सफाइ अभियान गरिने

काठमाडौं । नेपाल भ्रमण वर्षमा विदेशी पर्यटकलाई मुगुस्थित ‘रारा ताल’मा आकर्षित गर्ने उद्देश्यले आसपास क्षेत्रमा यही मङ्सिर १६ र १७ गते सरसफाइ गरिने भएको छ । आन्तरिक एवं बाह्य पर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएकाले राराको सौन्दर्यमा कमी आउन नदिन सफाइ गर्न....पुरा पढ्नुहोस

त्रिभुवन विश्वविद्यालय क्षेत्र वाइफाइ फ्रि जोन

शरद शर्मा, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा....पुरा पढ्नुहोस

पेट्रोलियममा उपभोक्ता ठग्नेलाई एक वर्ष कैद

काठमाडौं । पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ । गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित एक....पुरा पढ्नुहोस

सकियो मिथिला क्षेत्रको सामा पर्व

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ । द्वापर युगका पौराणिक पात्र सामा चकेवा ९श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर० को अमर प्रेमको सम्झनामा यस पर्वमा खेलिने खेल कात्तिक शुक्ल पञ्चमीदेखि शुरु भएर पूर्णिमाका दिन समापन गरिने परम्पराअनुसार....पुरा पढ्नुहोस

नेकको विवाद अब संसदीय उपसमितिले हेर्ने

काठमाडौं । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ। संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो। स्वामित्वको....पुरा पढ्नुहोस

फेवाताल अतिक्रमण गरी बनाएको टहरा भत्काउन बाटो खुला

कास्की । सर्वोच्च अदालतले पोखरास्थित फेवाताल अतिक्रमण गरेर बनाइएका घर टहरा गैरकानूनी भएको ठहर गरेपछि भत्काउनका लागि बाटो खुला भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्लले गत वैशाख १६ गतेको फैसलाको पूर्ण पाठ आज सार्वजनिक गरेको छ । सो फैसलाको पूर्ण पाठमा फेवाताल अतिक्रमण गरेर....पुरा पढ्नुहोस

नौ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । भुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी हो । गत वर्ष आठ हजार २६९ विद्यार्थी दीक्षित भएको थिए । यस वर्ष दीक्षित हुनका लागि अनलाइन फारमबाट निवेदन माग गरेकाले सङ्ख्या....पुरा पढ्नुहोस

छुवाछुत अन्त्यका लागि देशभर अभियान हुने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेद्भाव तथा छुवाछुत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ । आयोगमा आज आयोजना गरेको छलफलमा आयोगका प्रकाश वस्तीले सरोकारवाला सबैको साथ र सहयोग लिएर यही महीनादेखि सातै प्रदेशका बढी प्रभावित जिल्लामा केन्द्रित रहँदै अभियान सञ्चालन गर्ने तयारी....पुरा पढ्नुहोस

डडेल्धुरामा बस दुर्घटना, १६ जनाकाे मृत्यु

डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ स्कुलबस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। डडेल्धुरामा रहेकाे उग्रतारा भगवती मेला देहिजाँत हेरेर डोटी फर्कने क्रममा करिब बेलुकी ५ः४० बजे डोटी स्थित पिसजोन एकेडेमीको से १ क २९३ नं काे स्कुलबस....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts