समाज खबर

स्मार्ट लाइसेन्समा अनियमितता : निजी कम्पनीलाई जिम्मा दिदा चलखेल

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन....पुरा पढ्नुहोस

विखण्डनवादी सिके राउत प्रक्राउ परे

काठमाडौं । स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले राउतलाई आइतबार दिउँसो पक्राउ गरेको हो। जिल्ला अदालतबाट फर्किदै गर्दा राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए। एसएसपी थापाले भने,' रौतहट....पुरा पढ्नुहोस

बौद्धका डिएसपी श्याम राई घुस रकमसहित अख्तियारको फन्दामा

काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ । शनिवार अख्तियारबाट खटिएको टोलीले राईलाई घुससहित राईलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए । महानगरीय प्रहरी वृतस्थित डिएसपीको....पुरा पढ्नुहोस

११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी०हरु प्रहरी नायब महानिरीक्षक ९डिआईजी०मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४०को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि....पुरा पढ्नुहोस

दिगम्बरको नियुक्तिमा सर्वोच्चको आदेश,कारण देखाउन १५ दिन म्याद

काठमाडौं। प्रतिनिधि सभाको संसदीय समितिले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाको नियुक्तिको विवरण १५ दिन भित्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले विवादमा तानिएका झालाई प्राधिकरणको अध्यक्षमा....पुरा पढ्नुहोस

मलेसियाका पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

क्वालालाम्पुर । विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो । पूर्ववर्ती....पुरा पढ्नुहोस

१२ वर्षकी नातिनीलाई करणी गरेको आरोपमा हजुरबुवा पक्राउ

दाङ । दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको हो । ‘आइतबार दिउँसो घटना भएको हो । हामीलाई जानकारी आयो । बेलुका पक्राउ गरेर ल्याएका छौं’ वडा प्रहरी कार्यालय लमहीका....पुरा पढ्नुहोस

नेपालमा १६ हजार बढी पोर्न साइटमा प्रतिबन्ध लगाइयो

काठमाडौं । सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सईटमाथि बन्देज लगाएको छ । सुचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उदेश्यले यस्ता साइट पुर्णरुपमा....पुरा पढ्नुहोस

दसैंका लागि घर जाने बढे, ४० हजार टिकट बुकिङ

काठमाडौं । दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ। नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ। महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक....पुरा पढ्नुहोस

नेपाल साफ च्याम्पियनसीपको सेमिफाइनलमा

काठमाडौं । आयोजक बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ सुजुकी कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको निर्णायक खेलमा नेपाललाई अन्तिम चारमा पुग्न जित निकाल्नै पर्ने बाध्यता थियो। यस्तो अवस्थामा आयोजक बंगलादेशमाथि सानदार जित निकाल्दै नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts