विकास खबर

नारायणगढ–मुग्लिन सडकखण्ड, आजदेखि ६ घण्टा बन्द

    चितवन, २ वैशाख। नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । विहान १०....पुरा पढ्नुहोस

चिनको सोलार बाल्दै सिंहदरबार

काठमाण्डौ,२७ चैत्र । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि चीन सरकार सहयोगमा बनेको सोलारबाट बिजुली बालिने भएको छ। चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको उद्घाटन केहीबेरमा प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यू होङले गर्दैछन्। सोलारबाट बिजुली निकाल्न अर्थमन्त्रालय....पुरा पढ्नुहोस

मुग्लिन सडकका साँघुरा पुलको कारण घण्टौ जाम

    रत्ननगर, चितवन, २७ चैत ।  ः चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता परेको छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक....पुरा पढ्नुहोस

अनुदान लिएका २० हजारले अझै घर बनाएनन्

नुवाकोट । विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन् । जिल्ला आयोजना कार्यान्वय इकाइकाअनुसार प्रभावितमध्ये शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण शुरु गरेका छन् । जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान....पुरा पढ्नुहोस

पहिलेजस्तै सुन्दर बन्ने भाे रानीपाेखरी

शर्मिला पाठक , काठमाडौं । पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ। पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सल्लाह दिएको थियो। विसं २०७२ वैशाख १२ गतेको....पुरा पढ्नुहोस

अर्बौ खर्च भएपनि भूकम्पपीडित टहरामै

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पार गरे पनि पुनर्निर्माण कार्यले भने अझै सुस्त रहेको छ। प्राधिकरणलाई राजनीतिक चलखेलको थलो बनाइएका कारण पुनर्निर्माणले गति लिन नसकेको जानकारहरु बताउँछन्। सरकार परिवर्तनसँगै प्राधिकरणमा आफू निकट....पुरा पढ्नुहोस

बसन्तपुरको ९ तले र नुवाकोटको ७ तले दरबार चीनले बनाइदिने

काठमाडौं । राजधानीको बसन्तपुर क्षेत्रको ९ तले दरबार र नुवाकोटको ७ तले दरबार चीन सरकारले निर्माण गरीदिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले आज बिहान वसन्तपुरमा ९ तले दरबार पुनर्निर्माणको संयुक्त रुपमा शिलान्यास....पुरा पढ्नुहोस

यसरी बन्ने भो वसन्तपुर !

काठमाडौं । नेपालको गौरवका रुपमा रहेको वसन्तपुर दरबारको पुननर्मिाणको शुरुआत साउन ३१ गतेबाट हुने भएको छ । चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा वसन्तपुरमा रहेको नौतले दरबार पुननिर्माण हुने भएको हो । चीन सरकारले महत्वका साथ हेरेको वसन्तपुर दरबारको पुननिर्माणको....पुरा पढ्नुहोस

टहरामा बास, टहरामै कार्यालय

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसक्दा नवनिर्वाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् । घरमात्र होइन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ । उनीहरुले पुनर्निमार्णकै मुद्दालाई प्राथमिकता दिएका छन् । आजको कान्तिपुरमा खबर छ– गोरखाका चुनलुब्री, धार्चे, चुलिकोट, अजिरकोटलगायत....पुरा पढ्नुहोस

पुनर्निर्माणमा भारतले दिने भनेको एक खर्बमा एक रुपैयाँ पनि आएन

काठमाडौं । भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ– पुनर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts