अपराध

फरार अभियुक्त नवराज सिलवाललाई पक्रन प्रहरीको यस्तो आदेश

काठमाडौं । पूर्व डिआईजी एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयले देशभर पत्राचार गरेको छ । बुधवार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातओटै प्रदेश प्रहरी कार्यालयलाई  पत्र लेखेर सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा....पुरा पढ्नुहोस

उस्तै हुन् रेशम चौधरी र नवराज सिलवाल !

काठमाडौं । यतिबेला नेपाल प्रहरीको फरार सूचीमा २ जना सांसद रहेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राजपा नेता रेशम चौधरी कैलाली हत्याकाण्डका अभियुक्त हुन् । त्यस्तै अर्का अभियुक्त सांसद हुन् नवराज सिलवाल । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सिलवाल नेपाल प्रहरीका पूर्व डिआइजी र....पुरा पढ्नुहोस

नवराज सिलवाल भागेर मलेसिया पुगे !

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ। आइजीपी बढुवामा कार्य सम्पादन मूल्याङकन फारममा किर्ते गरेको आरोप उनीमाथी छ। अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकोले पक्राउको लागि पत्र काटिएको महानगरीय प्रहरी परिसर....पुरा पढ्नुहोस

नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी, सिलवाल खोज्दै प्रहरी

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी एवं ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको छ । सरकारी कागजात कीर्ते गरिएको अभियोगमा सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले पुर्जी काटेको हो । कार्यसम्पादन मूल्यांकन....पुरा पढ्नुहोस

प्रेमिका बन्धक बनाउने पक्राउ

उदयपुर । प्रेमिकालाई जबर्जस्ती बन्धक बनाएको आरोपमा उदयपुरमा एक किशोर पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ११ बाट १७ वर्षका सरोज चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार दुई वर्षदेखि प्रेम गर्दै आएका उनीहरूबीच विवाह गर्ने कुरा पे्रमिकाले अस्वीकार....पुरा पढ्नुहोस

काठमाडौंमै यस्तो गुण्डागर्दी ?

काठमाडौं । सरकारी कर्मचारीकै मिलेमतोमा राजधानीमा मंगलबार भएको एक टेण्डरमा गुन्डागर्दीमा संलग्न व्यक्तिहरुले टेण्डर हाल्न गएका व्यवसायीलाई कुटपिट गरी नियन्त्रणमा लिएका छन्। अरुलाई टेण्डर हाल्न नदिन डिल्लिबजारस्थित हुलाक सेवा कार्यालयभित्रै यस्तो गुन्डागर्दी भएको हो। टेण्डर हाल्न गएका भारतीय....पुरा पढ्नुहोस

घुस खाने इञ्जिनियर रंगेहात पक्राउ

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज साँझ सिरहाको लहानबाट घूस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का रामजानकी कन्स्ट्रक्सन दर्ताका लागि सिफारिश पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक....पुरा पढ्नुहोस

पेस्तो बोक्ने भारतीयबारे विशेष अनुसन्धान सुरु

काठमाडौं । कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ। अन्तरदेशीय अपराधमा संलग्न देखिएकाले थप अनुसन्धानका लागि उनीहरुलाई विशेष ब्युरोको जिम्मा लगाइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता वरिष्ठ उपरीक्षक....पुरा पढ्नुहोस

मनाङ हुँदै लमजुङ, सुन तस्करीको नयाँ रुट

लमजुङ । सुन तस्करहरुले मनाङबाट समेत सुन तस्करी थालेका छन् । रसुवाबाट तस्करी गर्नेहरुले मनाङको रुट प्रयोग गर्न थालेको प्रहरीले जनाएको छ । मनाङ हुँदै चीनबाट ल्याइएको करिब १७ किलो सुन बिहिबार लमजुङमा बरामद भएको छ । प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट पासाङ गुरुङलाई सुनसहित पक्राउ गरेको हो।....पुरा पढ्नुहोस

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

काठमाडौं । महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ । उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राईभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र....पुरा पढ्नुहोस

मूल खबर

सबै

बद्री पाण्डे राष्ट्रिसभा सासंद बन्ने पक्का

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री.....

हलेसीधामबाट देउवा विरुद्ध यस्तो निर्णय !

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन.....

सिद्धान्त नमिले एमालेसंग एकता गरिन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतलेतत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट.....

आज सरस्वती पूजा, यसरी मनाउनु उपयुक्त

काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान,.....

किम जोङ उनले किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष.....

Popular Posts