बजार

रोगले कुखुरा मर्दा ६० लाखको क्षति

रत्ननगर, चितवन, २८ । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक....पुरा पढ्नुहोस

गैडाकोटको कांग्रेस चोकमा एनआइसी एसियाको शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासीको गैंडाकोट ४ कांग्रेस चोकमा शाखा बिस्तार गरेको छ । मंगलबार गैंडाकोटका मेयर छत्रराज पौडेल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालको संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । बैंकले १९२ शाखा कार्यालय, १९५ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर र ४ वटा शाखा रहित....पुरा पढ्नुहोस

चितवनको गितानगरमा एनआइसी एसियाको शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले चितवनको गीतानगर-चोकबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शाखाको संयुक्त उद्घाटन गरेका छन् । मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल....पुरा पढ्नुहोस

वर्षाले एक करोड बराबरको काँचो इँट्टा क्षति

कञ्चनपुर, २६ चैत । लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो । महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९....पुरा पढ्नुहोस

टेलिकमले ल्यायो निर्ब्याजी सापटी सेवा

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी सेवाको व्यावसायिक सुरुवात गरेको छ । शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको सुरुवात गरेका हुन् । टेलिकमले गत माघ २२ मा सापटी सेवाको ‘सफ्ट....पुरा पढ्नुहोस

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार, मागभन्दा ६ गुणा बढी आवेदन

काठमाडौं– रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ। रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आइतबार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको....पुरा पढ्नुहोस

हिमालय एअरलाइन्सले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं–नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले मार्च ९ मा  आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । विगतका दुई वर्ष महत्वपूर्ण उपलब्धिसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने वर्ष बनेको निश्कर्ष  एयरलाइन्सले निकालेको छ । अहिले हिमालय....पुरा पढ्नुहोस

एनआइसी एसियालाई अन्तरबैंक कारोबारमा प्रतिबन्ध

काठमाडौं– नेपाल बैंकर्स संघले एनआइसी एसियालाई अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेको छ। संघको शुक्रबार बसेको आकस्मिक बैठकले सहमति विपरीत ब्याजदर बढाएर बैंकिङ प्रणालीमा समस्या सिर्जना गरेको भन्दै बैंकलाई अन्तरबैंक कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। सिस्टेमिक रिक्स(प्रणालीगत....पुरा पढ्नुहोस

ग्लोबल आइएमई बैंकको एकैदिन ६ वटा शाखा थप

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं. ६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका वडा नंं. ९, निजगढ, मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नंं. १०, बिराटचोक, काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा....पुरा पढ्नुहोस

ओली प्रधानमन्त्री बनेपछि सेयर झनै ओरालो लाग्यो

काठमाडौं । सेयर बजारमा लगातार निराशाजनक कारोबार भईरहेको छ । कारोबार रकम ३० करोड तल आउनुका साथै सेयरको मूल्य घट्ने क्रम जारी छ । बुधबार अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेर नेप्से सूचक ९.६४ अंकले तल आएको छ भने कारोबार रकम २८ करोडमा सिमित भएको छ । नेप्से १३८७.०८ विन्दुमा झरेको छ । लगातारको बजार घटाईपछि....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts