सुरक्षा / प्रशासन

सर्वोच्चले भन्यो – मनाङेबारे फैसला भएको छैन

काठमाडौं । सर्वोच्च अदालतले मंगलबार राजीव गुरुङ (दीपक मनाङे) को बिषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको बिषयमा कुने निर्णय नगरेको अदालतको वेबसाइडमा उल्लेख छ । वादी प्रतिवादीका नाममा मनाङेका नाम उल्लेख नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ वर्ष जेल सजायको फैसला सुनाएको....पुरा पढ्नुहोस

फरार अभियुक्त नवराज सिलवाललाई पक्रन प्रहरीको यस्तो आदेश

काठमाडौं । पूर्व डिआईजी एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयले देशभर पत्राचार गरेको छ । बुधवार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातओटै प्रदेश प्रहरी कार्यालयलाई  पत्र लेखेर सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा....पुरा पढ्नुहोस

स्वर्गीय ‘चरी’ की प्रेमिकाले किन भेटिन् प्रचण्डलाई ?

काठमाडौं । आश्रय सेल्टर नेपालले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गरेको छ। आश्रय सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीले मंगलबार बिहान पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल....पुरा पढ्नुहोस

हृदयेन्द्रलाई राजा बनाउन केपी ओली र हिमानी शाह छलफलमा

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला बैंककमा रहेका छन् । त्यहाँ विभिन्न पक्षीय गम्भीर वार्ता भइरहेको स्रोत बताउँछ । पूर्व राजा ज्ञानेन्द्र शाह भारत गएर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग....पुरा पढ्नुहोस

जनताका लागि लड्ने गोविन्द केसीलाई प्रहरीले पक्रियो

डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो....पुरा पढ्नुहोस

जेल जाने भए नवराज सिलवाल, सरकारले हाल्यो मुद्धा

काठमाडौं । हालै प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पूर्व डिआईजी नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन्। डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै....पुरा पढ्नुहोस

उत्कृष्ट कर्मचारी शेषनारायण बने इन्टीग्रिटी आइडल

काठमाडौं । मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल यस वर्षको इन्टरग्रीटी आईडल बन्नुभएको छ । अकाउन्टविलिटी ल्याव नेपालले योजना गरेको पुरस्कार वितरण कार्यक्रममा पौडेल आईडल बनेको घोषणा गरिएको हो । देशभरीका सरकारी कर्मचारीहरुमध्ये हरेक वर्ष कार्य क्षमता, विश्वसनियता र भोटको आधारमा छानिने....पुरा पढ्नुहोस

निर्वाचन सफल बनाउन सेनाको भूमिका महत्वपूर्ण

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनाले विगतमा जस्तै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन क्रियाशील भएर लाग्ने बताउनुभएको छ । सैनिक मुख्यालयमा आयोजित ‘निर्वाचन सुरक्षासम्बन्धी एकदिने छलफल कार्यक्रम’मा उहाँले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र....पुरा पढ्नुहोस

मनाङ हुँदै लमजुङ, सुन तस्करीको नयाँ रुट

लमजुङ । सुन तस्करहरुले मनाङबाट समेत सुन तस्करी थालेका छन् । रसुवाबाट तस्करी गर्नेहरुले मनाङको रुट प्रयोग गर्न थालेको प्रहरीले जनाएको छ । मनाङ हुँदै चीनबाट ल्याइएको करिब १७ किलो सुन बिहिबार लमजुङमा बरामद भएको छ । प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट पासाङ गुरुङलाई सुनसहित पक्राउ गरेको हो।....पुरा पढ्नुहोस

तिहार खर्च भन्दै जनप्रतिनिधिले १२ लाख झ्वाम पारे

ललितपुर । गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ । नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो रकम बाँडफाँड गरेको खुलेको हो । स्रोतका अनुसार तिहार पर्वका लागि खर्च स्वरुप....पुरा पढ्नुहोस

मूल खबर

सबै

बद्री पाण्डे राष्ट्रिसभा सासंद बन्ने पक्का

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री.....

हलेसीधामबाट देउवा विरुद्ध यस्तो निर्णय !

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन.....

सिद्धान्त नमिले एमालेसंग एकता गरिन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतलेतत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट.....

आज सरस्वती पूजा, यसरी मनाउनु उपयुक्त

काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान,.....

किम जोङ उनले किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष.....

Popular Posts