…र यो पनि

माइकलपुत्री पेरिस समलिंगी प्रेममा

चर्चित पपस्टार स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनले आफू समलिंगी भएको खुलासा गरेकी छन् । १९ वर्षीया पेरिसले यो पनि खुलाइन् कि उनी ब्रिटिस मोडल तथा अभिनेत्री कारा डेलेवेनसँग रिलेसनसिपमा छिन् । यो थाहा पाएपछि पेरिसका भाइ प्रिन्सले भनेका छन्, ‘यदि माइकल ज्याक्सन जीवित हुन्थे भने यो थाहा....पुरा पढ्नुहोस

खबरदार ! यसरी फैलदैछ झूठो समाचारको साम्राज्य !!

सन् २००६ र २०१७ बीच तीस लाख मानिसहरुको ट्वीटरमा गरिएको पोष्टको विश्लेषणले झूटो समाचार साँचोभन्दा छिटो फैलिने देखाएको छ । म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका सिनान एरल र सहकर्मीहरुले गरेको अनुसन्धानमा ट्वीटरका १२६००० ‘कथा’हरु पछ्याएको थियो । ट्वीटरमा गरिएको कुनै दावीलाई कथा मानिएको थियो....पुरा पढ्नुहोस

बढेको तलब घटाउन पनि आन्दोलन !

क्यानडाको क्युबेक प्रान्तका डाक्टरहरुले आफूहरुको तलब बढाइएको विरोधमा हस्ताक्षर अभियान चलाएका छन्। हालसम्ममा सो निवेदनमा ७८४ डाक्टरले हस्ताक्षर गरिसकेका छन्।   ‘हामी क्युबेकका डाक्टरहरु बलियो सार्वजनिक प्रणालीमा विश्वास गर्छौँ र अहिले भएको तलब वृद्धिको विरोध गर्छौँ,’ सो निवेदनमा लेखिएको....पुरा पढ्नुहोस

बच्चाको टिफिनमा सर्प भेटिएपछि…

अस्ट्रेलियामा एक बालकको लञ्च बक्समा विषालु सर्पको बच्चा भेटिएको छ । आफ्नो सन्तानको लञ्च बक्स प्याक गर्ने क्रममा लञ्च बक्सको ढकनमा सर्पको बच्चा भेटिएको हो । ती महिलालाई लञ्च बक्स बन्द गरेर बाहिर लैजान भनेको पर्स समात्ने व्यक्ति रुली बुरेलले बताएका छन् । उनी ती महिलालाई सहयोग गर्नका लागि गएका थिए ।....पुरा पढ्नुहोस

छोरीको कुमारित्व भंग गराइदिने जिम्मा बाबुआमाकै !

एजेन्सी । अफ्रिकाको मलावीमा आमाबाबुहरु आफ्ना छोरीहरुलाई सेक्स क्याम्पमा पठाउँछन् ।त्यहाँ छोरीको उमेर १० वर्ष पुगेपछि कुमारित्व भंग गर्न भन्दै सेक्स क्याम्प पठाउने चलन छ। १० वर्षकी ग्रेसलाई गोल्डेन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएर यौन शिक्षा दिइयो। उनी क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्,....पुरा पढ्नुहोस

पोर्नस्टार होइनन् यिनी हुन् विश्वकै सेक्सी राजनीतिज्ञ

एजेन्सी- एकजना ‘सेक्सी’ सर्बियाली राजनीतिज्ञका उत्तेजक तस्बिरहरू ट्याब्लोइड पत्रिकामा छापिएपछि यहाँ सनसनी मच्चिएको छ । सर्बियाको विदेश मामिला मन्त्रालयकी सल्लाहकार भान्जा हाड्जोभिक अहिले कूटनीतिज्ञको क्यारियर बनाउने प्रयासमा छिन् तर उनका हट फोटोहरू बाहिर आएपछि उनको योजना प्रभावित हुने भएको छ....पुरा पढ्नुहोस

कैदीबन्दीलाई ४३ इन्चको टिभी हेर्ने सुविधा !

लमजुङ । लमजुङ । जिल्ला कारागारमा रहेका कैदीबन्दीले ४३ इन्चको एलइडीसहित दुई थान टेलिभिजन पाएका छन् । कारगारभित्र रहेका पुरुष तथा महिला कैदी तथा बन्दीलाई छुट्टाछुट्टै दुई थान टेलिभिजन प्रदान गरिएको हो । संसद् विकास कोषबाट पूर्व सांसद टुकाभद्र हमालबाट पुरुष कैदीबन्दीका लागि रु एक लाख पाँच हजार....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts