आर्थिक खबर

सिंहदरबारका सयौँ टेलिफोन लाइन काटिए

टेलीफोन बीलको रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको टेलिफोन लाइन काटेको छ । टेलिफोन सेवा नभएपछि बुधबार सिंहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने । कतिपय कार्यालयले बुधबार अबेर रकम बुझाएर लाइन खुलाए पनि अधिकांशका टेलिफोन सेवा....पुरा पढ्नुहोस

नारायणगढ–मुग्लिन सडकखण्ड, आजदेखि ६ घण्टा बन्द

    चितवन, २ वैशाख। नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । विहान १०....पुरा पढ्नुहोस

अबैध भारतीय रुपैयाँँ बरामद

काठमाण्डौ । नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो। भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारत दुवै देशमा चलाउन प्रतिबन्ध छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई दिनअघि उक्त परिमाणको भारतीय....पुरा पढ्नुहोस

आठ देशका चिया व्यापारी इलाममा

मंगलबारे, इलाम २८ चैत । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् । खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन् । चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट....पुरा पढ्नुहोस

नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक

काठमाडौँ, २७ चैत । मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ । मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा....पुरा पढ्नुहोस

चितवनको गितानगरमा एनआइसी एसियाको शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले चितवनको गीतानगर-चोकबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शाखाको संयुक्त उद्घाटन गरेका छन् । मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल....पुरा पढ्नुहोस

चिनको सोलार बाल्दै सिंहदरबार

काठमाण्डौ,२७ चैत्र । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि चीन सरकार सहयोगमा बनेको सोलारबाट बिजुली बालिने भएको छ। चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको उद्घाटन केहीबेरमा प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यू होङले गर्दैछन्। सोलारबाट बिजुली निकाल्न अर्थमन्त्रालय....पुरा पढ्नुहोस

मुग्लिन सडकका साँघुरा पुलको कारण घण्टौ जाम

    रत्ननगर, चितवन, २७ चैत ।  ः चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता परेको छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक....पुरा पढ्नुहोस

वर्षाले एक करोड बराबरको काँचो इँट्टा क्षति

कञ्चनपुर, २६ चैत । लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो । महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९....पुरा पढ्नुहोस

उत्खननको पर्खाइमा तामाखानी

बागलुङ । तमानखोला गाउँपालिका–६ मा रहेको तामाखानी उत्खननको पर्खाइमा छन् । नर्जाखानी, भित्रिवन र पात्ले गाउँ नजिक अहिले पनि तामाखानीका सुरुङ र अवशेष बाँकी छन् । विसं १९८१ मा बन्द भएका तामाखानी उत्खनन हुन सकेका छ्रैनन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) चल्ती बसालेपछि स्थानीयवासीले तामा निकाल्न....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts