अर्थ र विकास

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको २८ दिने र रु एक अर्ब बराबरको ९१ दिने टे«जरी बिल बिक्री....पुरा पढ्नुहोस

तामाकोशीको आजको कारोबार रद्ध

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार....पुरा पढ्नुहोस

बहराइन र नेपालको आर्थिक सम्बन्ध सुदृढ बन्दै

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल र बहराइनबीचको आर्थिक र सांस्कृतिक कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास भइरहेको बताउनुभएको छ । नेपाली राजदूतावास बहराइनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने काममा सहयोग....पुरा पढ्नुहोस

चिनीको मूल्य बढाउन व्यवसायीको चलखेल

काठमाडौं – व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैँको मुखमा आयात बन्द गर्न सफल उद्योगीहरु अहिले मूल्य बढाउन चलखेलमा लागेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएको हो । उनीहरुले आफ्नो लागतमा (कारखाना मूल्य) प्रतिकिलो ७८ रुपैयाँ १० पैसा....पुरा पढ्नुहोस

गरिबी निवारण कार्यक्रम अलपत्र , ९ हजार घरधुरी अन्योलमा

मुगु । जिल्लामा संचालित गरिबी निवारण कार्यक्रम अलपत्र परेको छ । गरिबी निवारण कोषले मुगुमा ४ सय ७८ सामुदायिक संस्था गठन गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएको हो । कार्यक्रम अलपत्र परेपछि सामुदायिक संस्थामार्फत आयआर्जन र पूर्वाधारतर्फ लगानी भएको करिब ३२ करोड रकम जोखिममा परेको छ....पुरा पढ्नुहोस

साताको पहिलो दिन शेयर बजार घट्यो

काठमाडौं । धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९....पुरा पढ्नुहोस

बटर उद्योग खुलेपछि बदाम बिक्न थाल्यो

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमा पिनट्स बटर उद्योग सञ्चालन भएपछि यहाँ उत्पादित बदामले राम्रो मूल्य पाएको छ । जापानिज नागरिक कोतो बुकिनाकाको लगानीमा सञ्चालित उद्योगले कच्चा पदार्थका रुपमा बदाम खपत गर्न थालेपछि मूल्य पाएको हो । उद्योगले प्रतिकेजी रु २५० का दरले किसानबाट बदाम खरिद गर्ने....पुरा पढ्नुहोस

माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर....पुरा पढ्नुहोस

भक्तपुरमा तरुल मेला, उपभोक्ताको भिड

भक्तपुर । काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ । आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक्ता एवं....पुरा पढ्नुहोस

अमेरिका–चीन व्यापार विवाद, प्रत्यक्ष मार श्रमिकमा पनि

दिलिप शर्मा, रासस, काठमाडौं । सन् २०१८ को जनवरी २२ देखि लागु हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सोलार प्यानलमाथि ३० प्रतिशत करवृद्धिको घोषणा गर्नुभयो । सोलार प्यानल निर्माणका लागि अग्रणी चीनले अमेरिकी निर्णयको विरोध ग¥यो । सोही दिन चीनबाट खरिद हुने करिब १२ लाख वासिङ मेसिनको करमा पनि....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts