अर्थ र विकास

आन्तरिकतर्फ हवाई भाडा घट्यो

काठमाडौं । नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यका अनुसार....पुरा पढ्नुहोस

नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब बचत

काठमाडौँ । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिए । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक....पुरा पढ्नुहोस

राजश्व जम्मा हुने बैंकका शाखा शनिबार पनि खोल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय....पुरा पढ्नुहोस

एक अर्ब ३० करोडको शकप्रद शेयर बिक्रीको स्वीकृति

काठमाडौं । धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई रु एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० बराबरको हकप्रद शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६....पुरा पढ्नुहोस

कमजोर कम्पनीले साधारण शेयर बिक्री गर्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको छ । बोर्डले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार साविकका क्रेडिट रेटिङ संस्थाबाट न्यूनतम ग्रेड प्राप्त गरेका संस्थाले समेत प्रारम्भिक सार्वजनिक निष्कासन गर्न....पुरा पढ्नुहोस

श्री एअरलाइन्सले २ जहाज थप्दै, भरतपुर र पोखरा उडाउने

काठमाडौं । श्री एयरलाइन्सले २ वटा नयाँ जहाज थप्ने भएको छ । एयरलाइन्सले ७६ सिट क्षमताको २ वटा जहाज खरिद गर्ने भएको हो । ४ वटा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले जहाजको संख्या बढाएर ६ पुर्याउने भएको छ । जहाज किन्नका लागि प्रक्रिया अघि बढिसकेको एयरलाइन्स श्रोतले बताएको छ । एयरलाइन्सले करिब डेढ अर्ब....पुरा पढ्नुहोस

शेयर बजार फेरी ओरालोतिर

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ बिन्दुले घटेर २५१ दशमलव ८३....पुरा पढ्नुहोस

नेपाल माछामा आत्मनिर्भर बन्दै

काठमाडौं । केही वर्षदेखि व्यावसायिक रुपमा माछापालन हुन थालेपछि माछामा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ । प्रत्येक वर्ष माछाको उत्पादन बढ्दै गएकाले विदेशबाट आयात हुने गरेको माछाको परिणाम क्रमशः घट्दै जान थालेको छ । केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका अनुसार अघिल्लो वर्षको....पुरा पढ्नुहोस

वैदेशिक व्यापार : निर्यातको तुलनामा आयात उच्च

रमेश लम्साल, काठमाडौं । नेपालले छ रुपैयाँ बराबरको सामान निर्यात गर्दा रु ९४ बराबरको आयात हुँदै आएको तथ्याङ्क सार्वजनिक भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कले निर्यातको तुलनामा आयातको मात्रा बढी रहेको देखाएको हो ।....पुरा पढ्नुहोस

‘लेखा परीक्षणसम्बन्धी विधेयक थप विश्वसनीय’

काठमाडौं । महालेखा परीक्षक टङ्कमणि शर्माले लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मनसाय निजी क्षेत्रबाट हुने लेखा परीक्षणलाई थप व्यवस्थित, भरपर्दाे र विश्वसनीय बनाउने रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि भएको छलफलमा नेपाल चाटर्ड....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts