अर्थ र विकास

पेट्रोल पम्प खोल्न एक बिघा जमीन र शौचालय अनिवार्य

लक्ष्मण दर्नाल, काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प दर्ताका लागि बिक्रेता विनियमावली संशोधन गर्न लागको छ । हाल चलिरहेको पम्पहरूमा सुधार गर्ने र निगमले दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोल पम्पका प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याउन लागेको हो । नमुना पेट्रोल....पुरा पढ्नुहोस

नक्कली सुनदेखि होसियार !

काठमाडौं । सस्तोमा सुन किन्न प्रलोभन देखाइरहेको त छैन ? पित्तल वा फलाम पनि हुन सक्ने भएकाले होशियार रहन प्रहरीले सुझाव दिएको छ । उपत्यकामा सुनको सिक्री र बेरुवा औंठी देखाइ बजार मूल्यभन्दा १०/१५ हजार रुपियाँ सस्तोमा खरिद विक्री गर्ने नाममा ठग्नेहरू बढ्दै गएको पाइएको छ । प्रत्येक हप्ता यस्तो ठगी घटना....पुरा पढ्नुहोस

पर्यटनका लागि २०१८ महत्वपूर्ण

सिबी अधिकारी, काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन....पुरा पढ्नुहोस

‘सामाजिक सुरक्षाको कार्यान्वयनबाटै समृद्धि सम्भव’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट मुलुकले आर्थिक समृद्घि हासिल गर्न सक्ने बताउनुभएको छ । घरेलु तथा साना उद्योग महासङ्घ र होमनेट नेपालले आज यहाँ आयोजना गरेको ‘अनौपचारीक क्षेत्रका श्रमिक, गरीबको सामाजिक तथा आर्थिक....पुरा पढ्नुहोस

साठी हजार नेपाली कोरियाको श्रम बजारमा

अशोक घिमिरे, काठमाडौं । नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान....पुरा पढ्नुहोस

हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

चीन । विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कुल आम्दानीमा २१ प्रतिशतले वृद्धि भएको सो कम्पनीका अध्यक्षले बिहीबार बताएका छन् । हुवावेलाई अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्डलगायतका....पुरा पढ्नुहोस

मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

सुवास गौतम, बागलुङ । दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला....पुरा पढ्नुहोस

५२ आयोजनासँग विद्युत् खरीद सम्झौता

रमेश लम्साल, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् । प्राधिकरणले सम्झौता....पुरा पढ्नुहोस

‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य

बाँके । सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ । प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने....पुरा पढ्नुहोस

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री खतिवडा

बनेपा। अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पँहुच पुरयाउन आवश्यक रहेको....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts