अर्थ र विकास

सुनको मूल्य तोलामा ३ सय घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार प्रतितोला रु ५९ हजार ८०० मा सुन कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको....पुरा पढ्नुहोस

पुष ६ गतेदेखि १० गतेसम्म इलेक्ट्रो टेक आयोजना हुदै

काठमाडौँ।  विद्युत् तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्र्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको....पुरा पढ्नुहोस

नेपालको आर्थिक अवस्थाबारे आइएमएफको चासो

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रतिनिधिले नेपालको विद्यमान आर्थिक अवस्थाबारे चासो दिँदै यहाँस्थित उद्योगी व्यवसायी तथा उद्योगीसँग जानकारी लिएका छन् । आइएमएफका प्रतिनिधि र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच आज भएको छलफलमा नेपालको वर्तमान व्यापार, पर्यटन तथा लगानीका....पुरा पढ्नुहोस

निशानले डेढ लाख कार फिर्ता गर्ने

टोकियो । जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको शुक्रबार बताएको छ । जापानी विशाल कार कम्पनीका अध्यक्ष रहेकै बेला पक्राउ परेका कार्लोस गोसनको अभावबाट अघि बढिरहेको कम्पनीलाई आर्थिक हिसाबले झड्का....पुरा पढ्नुहोस

पुँजी बजार सुधार्न अर्थ मन्त्रालयका समिति

काठमाडौँ। सरकारले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्टको संयोजकत्वमा समिति गठन गर्दै सात दिन भित्र रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका....पुरा पढ्नुहोस

वाइडबडीबारे पर्यटनमन्त्री, सरकार गम्भीर छ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताए । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले....पुरा पढ्नुहोस

बंगलादेशले नेपालबाट ५ सय मेगावाट विद्युत किन्ने

काठमाडौं । माथिल्लो कर्णालीबाट उत्पादित ५ सय मेगावाट जलविद्युत बंगलादेशले किन्ने भएको छ। मंसिर १७ गते बसेको दुबै देशका सचिवस्तरीय बैठकमा उक्त परिणामको जलविद्युत बंगलादेशले आयात गर्ने सहमति भएको हो। यो सँगै बंगलादेशसँग नेपालको विद्युत व्यापारको बाटो खुलेको हो। नेपाल र बंगलादेशबीच भएको यो....पुरा पढ्नुहोस

‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको ठूलो अवसर’

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा निकै ठूलो सङ्ख्यामा रोजगारीको अवसर सिर्जना गर्न सकिने भएकाले यसबाट नेपालले पनि लाभ लिनसक्नु पर्नेमा जोड दिइएको छ । प्रविधि पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘सूचना प्रविधि (आइटी) क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रियाका सहभागीहले सूचना प्रविधिका....पुरा पढ्नुहोस

पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन

काठमाडौं । पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन सकिएको छ । घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै....पुरा पढ्नुहोस

मूल्य घटाउनु परे अण्डा नष्ट गरिने

चितवन । अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । अण्डाको वर्तमान बजार....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts