अर्थ र विकास

स्प्रेडदर बैंक अनुसार फरक हुनुपर्छः बैंकर भट्टराई

काठमाडौं, ४ पौष । बैंक तथा वित्तीय संस्थाको आकार हेरी सोही अनुसार व्याज दरको अन्तर अर्थात स्प्रेडदर तोकिनुपर्नेमा बैंकरले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकले व्याज दरको अन्तर ५ प्रतिशत बनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै आएको छ । कमर्ज एण्ड ट्रष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज....पुरा पढ्नुहोस

चितवनमा पुस ११ देखि हात्ती महोत्सव

चितवन, ३ पुस । नेपालको तेस्रो पर्यटकिय स्थल चितवनको सौराहामा पुस ११ गतेदेखि चितवन हात्ती महोत्सव हुने भएको छ । विगत ९ वर्षदेखि हुदै आएको हात्ती महोत्सव पुस ११ गतेदेखि १५ गतेसम्म हुने आयोजक क्षेत्रिय होटल संघ सौराहाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यस अघि तीन दिनसम्म भएको महोत्सव १० औं....पुरा पढ्नुहोस

आज आप्रवासी दिवस मनाइदै

 काठमाडौं, पौष ३ । आज आप्रवासी दिवस विभिन्न नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन १९९० मा विश्व आप्रवासी कामदार र उनका परिवारको हक अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ तारिकका दिन यो दिवस मनाउन थालिएको हो । रोजगारी र....पुरा पढ्नुहोस

ठगीमा संग्लन बैंकर तथा व्यवसायीको बैंकिङ खाता रोक्का

काठमाडौं, ३ पौष। नेपाल राष्ट्र बैंकले बैंकिङ ठगीमा संलग्न देखिएको आरोपमा केही बैंकर्स तथा व्यवसायीका सबै बैंक खाता तथा चल अचल सम्पत्ति र उनीहरूको सेयरलगायत सम्पूर्ण सम्पत्ति रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले किस्ट बैंकले जम्को प्रकाशनका नाममा गलत नियतबाट....पुरा पढ्नुहोस

साढे २ करोड ठग्ने एभरेष्ट ईन्स्योरेन्सका पूर्व सिइओ पक्राउ

काठमाडौं, २७ मंसिर । ठगी आरोपमा प्रहरीले एभरेष्ट इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत केबलकृष्ण श्रेष्ठलाई पक्राउ गरेको छ । एभरेष्ट कम्पनीबाट अनियमित रुपमा २ करोड ५० लाख ८९ हजार ५ सय एकासी रुपैया ठगीमा संलग्न रहेको आरोपमा श्रेष्ठलाई ललितपुरको ढोलाहिटीबाट केन्द्रीय अनुसन्धान....पुरा पढ्नुहोस

काभ्रेमा धान उत्पादनमा न्यून बृद्धि

काभ्रे, २२ मसिंर । काभ्रेमा यो वर्ष धान उत्पादन निकै कम प्रतिशतले मात्रै बढेको छ । अघिल्लो वर्षको तुलनामा शुन्य दशमलव २२ प्रतिशत मात्रै धान उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय काभ्रेका बरिष्ठ कृषि विकास अधिकृत सहदेव प्रसाद हुमागाईले जानकारी दिनुभयो । धान उत्पादनको हिसाबले पटेक क्षेत्र....पुरा पढ्नुहोस

चितवनमा फूलखेतीलाई प्रोत्साहन गरिने

चितवन, २१ मङ्सिर । चितवनमा पुष्पखेतीको क्षेत्र विस्तार गर्न कृषि विकास कार्यालय चितवनले पुष्प व्यवसाय प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । चितवनमा करिब चार हेक्टर क्षेत्रमा पुष्पखेती हँुदै आएकामा यो वर्षदेखि किसानलाई पुष्पखेतीमा आकर्षित गर्न कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने....पुरा पढ्नुहोस

‘भूपरिवेष्ठित देशलाई समस्यै समस्या : अर्थमन्त्री कोइराला’

इण्डोनेशिया, २० मङ्सिर । अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले जटिल, झन्झटिलो र खर्चिलोका कारण भूपरिवेष्ठित देशका उत्पादन प्रतिस्पर्धी बन्न नसकेको बताउनु भएको छ । भूपरिवेष्ठित राष्टहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले यस्तो अवस्था भोगिरहेका मुलुकहरुको व्यापार....पुरा पढ्नुहोस

भारतीय समकक्षीसंग अर्थमन्त्री कोइरालाको भेट

मंसिर २०, इण्डोनेशिया बाली । विश्व व्यापार संघको नवौं वाणिज्य मन्त्री स्तरीय विश्व सम्मेलनमा सहभागी हुन इण्डोनेशियाको बालीमा रहनुभएका अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले भारतीय समकक्षी आनन्द शर्मासंग भेट गर्नुभएको छ । भेटमा विश्व व्यापार संगठनको भविष्य र अति कम विकसित....पुरा पढ्नुहोस

अछाममा सुन्तलाको व्यापार घट्यो

अछाम, २० मङ्सिर । अघिल्लो वर्षभन्दा यो वर्ष अछाम जिल्लामा सुन्तलाको उत्पादनमा कमि आएपछि दैनिक खरिद बिक्रीमा समेत घटेको छ । जिल्लाको मुख्य ब्यापारीक केन्द्र साँफेबगर, सदरमुकाम मंगलसेन लगायत दिपायल, धनगढी, टिकापुर, महेन्द्रनगर र नेपालगञ्ज सम्म पुग्ने अछाम जिल्लाका सुन्तला यस बर्ष भने जिल्लाकै लागि....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts