अर्थ र विकास

एनआईसी एसिया बैंकको सीइओमा रोशनकुमार न्यौपाने नियुक्त

काठमाडौँ। एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन्। बैंकको ३७९औं सञ्चालक समितिको बैठकले हाल कामु प्रमुखकार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले....पुरा पढ्नुहोस

नेपाल र म्यान्मारबीच व्यापार सम्झौता

काठमाडौँ। नेपाल र मित्र राष्ट्र म्यान्मारबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी  म्यान्माकी स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।....पुरा पढ्नुहोस

मुलुक आर्थिक विकासको चरणमा छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नयाँ प्रयोग भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को आज शुभारम्भ गर्दै उनले भने, ‘राजनीतिक क्रान्ति सम्पन्न भएपछि देश....पुरा पढ्नुहोस

वाइडबडी जहाज भाडामा दिन चलखेल

काठमाडौं । नेपाल वायु सेवा नगिमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज भाडामा दिनेगरी सञ्चालक समतिमा अनौपचारिक छलफल भएको रहस्य खुलेको छ। निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् आजको कारोबार दैनिकमा यो खबर छ ।, उनले कुन कम्पनीलाई भाडामा दिने भन्ने नखुलाए पनि....पुरा पढ्नुहोस

‘बुढीगण्डकी आयोजना बन्न नदिन षड्यन्त्र’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बुढिगण्डगी जलविद्युत आयोजना अलमलमा परेको भन्दै स्थानीयले नबन्ने खतरा बढेको आशंका गरेका छन् । बहुउद्देश्यीय परियोजनाको काम छिटो अघि बढाउन समेत उनीहरुले माग गरेका छन् । काठमाडौंमा बिहीबार भएको बुढीगण्डकी जलविद्युत आयोजनाको पुनर्बास तथा पुनःस्थापना नीतिको....पुरा पढ्नुहोस

तामाकोशीको आईपिओ आज बाँडफाँड हुदै

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनले निष्काशन गरेको मंसिर ११ गते मंगलबार बाँडफाँडको हुने भएको छ । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिको....पुरा पढ्नुहोस

मलेसियाले भन्यो – कामदार पुरानै तरिकाबाट

काठमाडौं । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल....पुरा पढ्नुहोस

वाइडबडी खरिदमा साढे ६ अर्ब घोटाला ?

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ । मुल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ । समितिले विमान निर्माण....पुरा पढ्नुहोस

२५ लाख पर्यटक धान्न सकिन्छः व्यवसायी

सिबि अधिकारी, काठमाडौं । विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे। सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ।अध्यागमन विभागको विवरणअनुसार अक्टोबरसम्म करिब ८ लाख ८० हजार पर्यटक नेपाल घुम्न आएका छन्। सरकारले सन्....पुरा पढ्नुहोस

विकास खर्चको अवस्था निराशाजनक

काठमाडौं । स्थिर सरकारले असारमै बजेट ल्याएको भए पनि सातवटै प्रदेश र केन्द्र सरकारको चार महिनाको विकास खर्च निराशाजनक छ । ३ खर्ब ५९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको केनद्र सरकारको हालसम्मको खर्च ३० खर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्र छ । यो छुट्याएको रकमको ८.३८ प्रतिशत मात्रै हो ।....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts