अर्थ र विकास

उदयपुरमा सुन्तलाको कारोबार बढ्यो

उदयपुर, १८ मंसीर । उदयपुरको सदरमुकाम गाईघाटमा सुन्तलाको कारोबारमा वृद्धि भएको छ । कात्तिकको पहिलो साताबाट फागुनसम्म यहाँ सुन्तलाको बिक्री हुने गर्दछ । जिल्लाको पहाडी क्षेत्रहरु रौता, आँपटार, रुपाटार, ओख्ले, पंचावति लगायतका दर्जनौ गाविस सुन्तला खेतीका लागी पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । यस....पुरा पढ्नुहोस

कम विकसित मुलुकहरुको बैठक सम्पन्न

काठमाडौं, १८ मंसीर । विश्वका अति कम विकसित मुलुकहरू (एलडिसी) को बैठकले चारबुँदे बाली घोषणापत्र अनुमोदन गरेको छ । विश्वका ४९ देशका वाणिज्य मन्त्री सदस्य रहेको एलडिसीले भन्सार तथा कोटारहित बजार पहुँच, कटन, सेवा व्यापारमा छूट र सहुलियतपूर्ण उत्पतिको नियम सरलीकृत गर्ने एजेण्डा सर्वसम्मत पारित गरेको छ ।....पुरा पढ्नुहोस

लगानीको वातावरण बनाउन एकजुट हुने पूर्व अर्थमन्त्रीहरुको प्रतिबद्धता

काठमाडौं, १७ मंसीर । पूर्वअर्थमन्त्रीहरुले लगानीको वातावरण बन्न सके देश ५ बर्षमै कायापलट हुने बताउँदै लगानीको वातावरण बनाउने सामुहिक प्रतिबद्धता जनाएका छन् । संविधानसभा, सरकार र दलिय संरचना सबै क्षेत्रबाट देशको अर्थतन्त्रलाई प्रभाबकारी ढंगले अघि बढाउने पनि उनीहरुले जनाएका छन् । मिडिया....पुरा पढ्नुहोस

सर्लाहीका किसानलाई उन्नत बीउ वितरण

सर्लाही, १७ मंसीर । राष्ट्रिय बिउ बिजन कम्पनी मार्फत सर्लाहीका किसानहरुलाई अनुदानको उन्नत जातको गहुँको बिउ वितरण भैरहेको छ । सर्लाहीमा सो कम्पनी मार्फत करिव १ सय ५० मेट्रिक टन उन्नत जातको गहुँको बिउ अनुदान बापत प्राप्त भएको छ । अहिले सर्लाहीका विभिन्न डिलर मार्फत उन्नत जातको गहुँको किसानहरुलाई....पुरा पढ्नुहोस

अति कम विकसित मुलुकहरुको बैठक नेपालको अध्यक्षतामा

१७ मंसीर । विश्व व्यापार संगठनको नवौं मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा नेपालले अध्यक्षता गर्ने अति कम विकसित मुलुकहरु (एलडीसी) बैठक आज बस्दैछ । वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ । यसैगरी ब्राजिलले संयोजन गर्ने G20 को मन्त्रिस्तरीय बैठकमा पनि....पुरा पढ्नुहोस

उदरपुरमा बजार भाउ आकाशियो

उदयपुर, ३ मंसीर । यातायात सेवा सहजरुपमा सञ्चालन नहुँदा केही दिनदेखि उदयपुरमा तरकारी लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन थालेको छ । बजारमा तेल, चिनी र तरकारी, नुन लगाएतका उपभोग्य बस्तुहरुको अभाव हुन थालेको स्थानीय ब्यापारीहरु बताउँछन । उपभोग्य बस्तु अभाव हुँदा उपभोक्ताहरु चर्को मुल्य तिरेर....पुरा पढ्नुहोस

मंसीरको ३ र ४ गते बत्ती नजाने

सरकारले संविधानसभाको चुनावलाई लक्षित गरी ३ र ४ मंसीरमा लोडसेडिङ नगर्ने निर्णय गरेको छ । सरकारद्धारा गृहमन्त्री माधव घिमिरेको संयोजकत्वमा गठित अत्यावाश्यक सेवा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले लोडसेडिङ नगर्ने निर्णय गरेको हो । ३ र ४ मंसीरमा विदा दिएको तथा पूर्ण रुपमा उद्योगधन्दा बन्द रहने....पुरा पढ्नुहोस

बन्द हड्ताल नगर्न उद्योगीको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर ४ गतेको चुनावलाई लक्षित गरी नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्द फिर्ता लिन आग्रह गरेको छ । महासंघका अध्यक्ष सुरज बैद्य नेतृत्वको टोलीले आज नेकपा–माओवादीका शिर्ष नेताहरुसंग भेट गर्दे पूर्वघोषित कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो....पुरा पढ्नुहोस

तिहारमा ३५ किलो सुन बिक्यो

दशैंको तुलनामा तिहारको बेला सुनचाँदीको कारोबार राम्रो भएको व्यवसायीहरुले बताएका छन् । दशैंमा २०-२५ किलोको हाराहारीमा कारोबार भएपनि तिहारमा भने दैनिक ३५ किलो सुन बिक्री भएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार चाँदी दैनिक दुई देखि अढाई सय किलो बिक्री भएको छ । धनतेरसको....पुरा पढ्नुहोस

कमिसनको लोभमा नपर्नुहोला : बाँस्कोटा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले कमिसनको लोभमा नपर्न औषधि व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चल शाखाले शनिबार राजधानीमा आयोजना गरेको चियापानमा उनले औषधि पसललाई प्रारम्भिक अस्पतालकोरुपमा साधनस्रोतको विकास गर्न आग्रह....पुरा पढ्नुहोस

Popular Posts