अर्थ र विकास

सातामा एक अर्ब २४ करोड सेयर खरिदबिक्री

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा एक अर्ब २४ करोड ३० लाख ९५ हजार सात सय ९५ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । कुल एक सय ५१ वटा कम्पनीहरुको १७ हजार तीन सय ६९ वटा कारोबारमा ३६ लाख ८२ हजार नौ सय २९ कित्ता सेयर खरिद बिक्री हुंदा परिमाणमा रकम कारोबार भएको हो । नेप्से सूचक भने यो साता १२....पुरा पढ्नुहोस

वाइडबडी खरिद प्रक्रियाबारे छानविन गर्न संसदीय उपससमिति

काठमाडाैं।  नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियाबारे छानविन गर्न संसदीय समितिले उपससमिति बनाएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार विमानको छानविनका लागि तीन सदस्यीय उपसमिति बनाएको हो । सांसद प्रकाशमान सिंह संयोजक रहेको समितिमा नारदमुनि राना र रेणुका....पुरा पढ्नुहोस

फेसबुकले नेपालबाट लैजान्छ १३ अर्ब

काठमाडौं । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ। सबैभन्दा ठूलो सामाजि सञ्जाल....पुरा पढ्नुहोस

जेठमा उडान गर्ने गरी गौतमबुद्ध विमानस्थलको काम अघि बढ्दै

रमेश लम्साल, रासस , भैरहवा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ । हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार करिब एक किमी धावनमार्गमा पहिलो चरणको....पुरा पढ्नुहोस

विदेशबाट फर्कने उद्यमीलाई दश लाख

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्नलाई १० लाख रुपैयाँसम्म ऋण दिन सरकारले आवेदन मागेको छ। ऋण दिने प्रक्रिया सुरु भएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले पनि यसका लागि आवेदन मागेको छ। विदेशमा काम गरेर फर्किएका र यही स्वरोजगार बन्न उद्यम गर्न चाहनेले बोर्डमा आवेदन दिन सक्ने....पुरा पढ्नुहोस

जापानको सफ्ट बैंकले २१ अर्ब डलरको आइपिओ जारी गर्ने

टोकियो । जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो । आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका....पुरा पढ्नुहोस

काठमाडौंमा महंगी ह्वात्तै बढ्यो

काठमाडौं । चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ । आजको नागरिक दैनिकले पहलिो पृष्ठमा यो....पुरा पढ्नुहोस

कालोबजारीलाई सरकारकै प्रश्रय ! चिनीको मूल्य ६३ भन्दा बढी नलिन संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । समितिको आज यहाँ बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र....पुरा पढ्नुहोस

सरकारी कर्मचारीलाई दसैं भत्ता साढे ६ अर्ब !

काठमाडौं । सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी....पुरा पढ्नुहोस

नेपालबाट जाने कामदारको सबै खर्च मलेसियाले बेहोर्ने

काठमाडौं । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ। मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts