खेलकुद

मेस्सीको पेनाल्टी चुकेपनि बार्सिलोना बिजयी

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती बार्सिलोनाको आफ्नै घरेलु मैदानमा भएको खेलमा लियोनेल मेसीको एक मात्र गोलको मद्धतले बार्सिलोनाले भल्लाडोलिडमाथि १-० को जित हासिल गरेको हो । मेसीले खेलको ४३औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका....पुरा पढ्नुहोस

आर्मी जिग्मे दोर्जी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । थिम्पु सिटी फुटबल क्लबमाथि ६–० को सहज जित निकाल्दै विभागीय क्लब त्रिभुवन आर्मी भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको अन्तिम चारमा प्रवेश गरेकोे छ । आर्मीलाई अन्तिम चारमा स्थान बनाउन कप्तान भरत खवासले दुई गोल गर्दा नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विमल पाण्डेले एक–एक गोल गरे....पुरा पढ्नुहोस

हिरो कपमा नेपाल उपबिजेतामै सिमित

काठमाडौं । हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सिमित बनेको छ । उपाधि भिडन्तमा म्यानमारसंग ३-१ ले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई १–१ गोलको बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोरेको हो । खेलमा अग्रता ३५ औ....पुरा पढ्नुहोस

चेल्सीको संघर्षपूर्ण जित, आर्सनलको हार

एजेन्सी । युरोपा लिगको अन्तिम ३२ को पहिलो लिगमा प्रिमियर लिग क्लब आर्सनल पराजित भएको छ भने अर्को क्लब चेल्सीले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती भएको खेलमा आर्सनल बाटेसँग १-० गोल अन्तरले पराजित भएको छ । बाटेको घरेलु मैदानमा भएको खेलमा स्टानिस्लोभ ड्रागुनको एकमात्र गोलले आर्सनल पराजित भयो । एक....पुरा पढ्नुहोस

हिरो गोल्डकप उपाधिका लागि नेपाल म्यान्मासँग भिड्ने

काठमाडौँ, २ फागुन : नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन....पुरा पढ्नुहोस

यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौँ, १ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्पmा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि मुख्य....पुरा पढ्नुहोस

नेपाल इरान भिड्दै : शीर्ष दुईमा पुग्न इरानलाई जित्नैपर्ने

काठमाडौँ, १ फागुन : भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध....पुरा पढ्नुहोस

क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान तीव्र

काठमाडौँ, १ फागुन : गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले....पुरा पढ्नुहोस

अन्तिम टेस्टमा इंग्ल्याण्ड बिजयी

एजेन्सी । इङल्याण्डले वेस्टइन्डिजविरुद्धको तेस्रो टेस्टमा जित हासिल गर्दै सिरिजमा सान्त्वना जित हासिल गरेको छ । इङल्याण्डले वेस्टइन्डिजमाथि २३२ रनले जित हासिल गरेको हो । टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले पहिलो पारीमा २७७ रन बनाएको थियो भने वेस्टइन्डिज पहिलो पारीमा १५४ रनमा अलआउट भएको....पुरा पढ्नुहोस

रोमाको जितमा निकोलोको २ गोल

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा इटालियन क्लब रोमाले पोर्चुगिच क्लब पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको छ । रोमाको जितमा इटालियन युवा खेलाडी निकोलो जानिओलोले २ गोल गरेका छन् । इटालियन अन्डर २१ टिमका १९ बर्षिय खेलाडी निकोलोले खेलको ७० र ७६औ मिनेटमा दुई गोल गर्दै रोमालाई....पुरा पढ्नुहोस

Popular Posts