खेलकुद

चेल्सीको संघर्षपूर्ण जित, आर्सनलको हार

एजेन्सी । युरोपा लिगको अन्तिम ३२ को पहिलो लिगमा प्रिमियर लिग क्लब आर्सनल पराजित भएको छ भने अर्को क्लब चेल्सीले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती भएको खेलमा आर्सनल बाटेसँग १-० गोल अन्तरले पराजित भएको छ । बाटेको घरेलु मैदानमा भएको खेलमा स्टानिस्लोभ ड्रागुनको एकमात्र गोलले आर्सनल पराजित भयो । एक....पुरा पढ्नुहोस

हिरो गोल्डकप उपाधिका लागि नेपाल म्यान्मासँग भिड्ने

काठमाडौँ, २ फागुन : नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन....पुरा पढ्नुहोस

यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौँ, १ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्पmा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि मुख्य....पुरा पढ्नुहोस

नेपाल इरान भिड्दै : शीर्ष दुईमा पुग्न इरानलाई जित्नैपर्ने

काठमाडौँ, १ फागुन : भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध....पुरा पढ्नुहोस

क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान तीव्र

काठमाडौँ, १ फागुन : गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले....पुरा पढ्नुहोस

अन्तिम टेस्टमा इंग्ल्याण्ड बिजयी

एजेन्सी । इङल्याण्डले वेस्टइन्डिजविरुद्धको तेस्रो टेस्टमा जित हासिल गर्दै सिरिजमा सान्त्वना जित हासिल गरेको छ । इङल्याण्डले वेस्टइन्डिजमाथि २३२ रनले जित हासिल गरेको हो । टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले पहिलो पारीमा २७७ रन बनाएको थियो भने वेस्टइन्डिज पहिलो पारीमा १५४ रनमा अलआउट भएको....पुरा पढ्नुहोस

रोमाको जितमा निकोलोको २ गोल

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा इटालियन क्लब रोमाले पोर्चुगिच क्लब पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको छ । रोमाको जितमा इटालियन युवा खेलाडी निकोलो जानिओलोले २ गोल गरेका छन् । इटालियन अन्डर २१ टिमका १९ बर्षिय खेलाडी निकोलोले खेलको ७० र ७६औ मिनेटमा दुई गोल गर्दै रोमालाई....पुरा पढ्नुहोस

घरेलु मैदानमा युनाइटेड पिएसजीसंग पराजित

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ ।गएराती म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पिएसजीले किलियन एमबाप्पे र प्रेसनेल किम्पेम्बेको एक एक गोलमा युनाइटेडमाथि शानदार जित हासिल गरेको हो । पिएसजी आफ्ना दुई....पुरा पढ्नुहोस

महिला फुटबलमा नेपालले भारतलाई हरायो

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा भारतसँग ब्यहोर्दै आएको हारको शृंखला तोडेको छ। नेपालमा आगामी मार्चमा हुने महिला साफ च्याम्पियनसिपको तयारीस्वरुप भारतको उडिसामा भईरहेको चार देश सम्मिलित हिरो वुमन्स गोल्डकपअन्तर्गत सोमबार साँझ भएको लिग खेलमा नेपालले....पुरा पढ्नुहोस

आइसीसीको टी-२० वरियतामा पारस शिर्ष ४० भित्र

काठमाडौं । आइसीसीको नयाँ वरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डरमा ७६ अंकका साथ् ३९औ स्थानमा रहेका छन् । युएईसँग हालै टी-२० सिरिज २-१ ले जितेपछि खड्काले क्यारियरकै उच्च रेटिंग अंक प्राप्त गर्दै ३९औ स्थानमा ठाउ बनाएको आइसीसीले जनाएको छ । त्यस्तै....पुरा पढ्नुहोस

Popular Posts