खेलकुद

पाकिस्तानसंग हार्यो नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–२ गोलअन्तरले पराजित भएको छ । मंगलबारदेखि बङ्गलादेशको ढाकामा शुरु भएको खेलमा इन्जुरी समयको अन्तिम मिनेट गोल खाँदै पराजित हुन पुगेको हो । खेलको ९६ औँ मिनेटमा मोहमद अली दाबोसले हेडमार्फत गोल गर्दै पाकिस्तानलाई....पुरा पढ्नुहोस

हुयस्कालाई बार्सिलोनाको ८ गोल

एजेन्सी । एक खेल तर गोल १० । दुई गोल खायो, ८ गोल गर्यो। दुई खेलाडीको दुई दुई गोल । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा गोलको वर्षा भयो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा हुयस्काले ८ गोल खायो र दुई गोल फर्कायो । स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा रहेको स्पेनिस च्याम्पियन....पुरा पढ्नुहोस

इंग्ल्याण्डले भारतविरुद्धको टेस्ट श्रृखंला जित्यो

एजेन्सी । लगातार दुई टेस्टमा पराजित भएपछि तेस्रो टेस्टमा जित निकालेर भारतले इंग्ल्याण्डसँगको पाँच टेस्टको शृङ्खलामा फर्किने छाँट देखायो । चौथो टेस्टमा पनि उसले राम्रै गरेको थियो । तर चौथो टेस्टको दोस्रो पारीमा राम्रो प्रदर्शन गर्न नसक्दा भारत पराजित भयो र शृङ्खला नै गुमाउन पुग्यो । घरेलु टोली....पुरा पढ्नुहोस

एसिया कप छनोट सुरु , नेपालले ओमानको सामना गर्दै

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसीय खेलमा....पुरा पढ्नुहोस

एसिया भलिबल : नेपालले मंगोलिया हरायो

काठमाडौं । इण्डोनेशियामा जारी १८ औं एसियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एसियाड भलिबलमा यो पहिलो जित हो । यसअघिको समूह चरणको....पुरा पढ्नुहोस

टोटनह्यामसंग हार्यो म्यानेचेष्टर युनाइटेड

एजेन्सी । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा खराब प्रदर्शन गरेको छ । लिग अन्तर्गत सोमबार राति भएको तेस्रो खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडलार्य ३–० ले हरायो । घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडले खराब हार....पुरा पढ्नुहोस

साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यी नेपाली टोली घोषणा भएको छ । विराज खड्काको कप्तानीमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा निराजन खड्का पनि परेका छन् । उनी राष्ट्रिय टोलीमा पुनरागमन भएका हुन् । नियमित डिफेण्डर कमल....पुरा पढ्नुहोस

पिएसजीको जितमा नेइमार, एमबाप्पे र काभानीको गोल

एजेन्सी । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन, पिएसजीले लिग वान फुटबलमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले अँजिरलाई ३–१ ले हरायो । लिगमा पिएसजीको यो लगातार तेस्रो जित हो । शीर्ष स्थानमा रहेको पिएसजीलाई घरेलु मैदानमा भएको खेलमा जित दिलाउने क्रममा नेइमार,....पुरा पढ्नुहोस

म्यानेचेष्टर सिटी रोकियो

एजेन्सी । यो सिजन लिगमा सुरुका दुई खेलमा प्रभावशाली जित निकालेको गएको सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी तेस्रो खेलमा बराबरीमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी यो सिजन प्रिमियर लिगमा आएको वुल्भससँग १–१ को बराबरीमा रोकिएको....पुरा पढ्नुहोस

बेकह्यामलाई युइएफए प्रेसिडेन्टस् अवार्ड

एजन्सी । युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्ल्याण्डका पूर्व कप्तान डेविड बेकह्यामलाई सम्मानित गर्ने भएको छ । फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै बेकह्यामलाई युइएफए प्रेसिडेन्टस् अवार्ड प्रदान गर्न लागिएको हो । बेकह्यामले विश्वकको हरेक कुनामा फुटबलको प्रशार गर्नका लागि....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts