खेलकुद

बेकह्यामलाई युइएफए प्रेसिडेन्टस् अवार्ड

एजन्सी । युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्ल्याण्डका पूर्व कप्तान डेविड बेकह्यामलाई सम्मानित गर्ने भएको छ । फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै बेकह्यामलाई युइएफए प्रेसिडेन्टस् अवार्ड प्रदान गर्न लागिएको हो । बेकह्यामले विश्वकको हरेक कुनामा फुटबलको प्रशार गर्नका लागि....पुरा पढ्नुहोस

पौडी : शिरीष ४६ औँ स्थानमा

काठमाडौं । एशियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन् । कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेण्डमा पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान....पुरा पढ्नुहोस

क्वाटरफाइनलमै रोकियो नेपाली पुरुष ब्याडमिन्टन

काठमाडौं । १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा आज पराजित भएको छ । चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा....पुरा पढ्नुहोस

गौरीका हिट चरणमै सीमित

काठमाडौं । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद-एसियाडअन्तर्गत पौडीको महिला एक सय मिटर फ्रिस्टाइलमा नेपाली स्टार पौडीबाज गौरिका सिंह हिट चरणमै सिमित भएकी छन्। उनको समूहमा ८ जनाले प्रतिस्पर्धा गरेकामा गौरीका छैटौं स्थानमा रहिन्। उनले एक मिनेट ०.८२ सेकेन्ड समय निकालिन्। उनको समूहबाट चीनको झु....पुरा पढ्नुहोस

मेस्सीको कप्तानीमा बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस च्याम्पियन बार्सिलोनाले ला लिगाको नयाँ सिजनको पहिलो खेलमा प्रभावशाली जित निकाल्दै नयाँ यात्रा सुरु गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ३–० ले हराएको हो । क्लबको कप्तान बनेपछिको पहिलो ला लिगा खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले दुई गोल गरे ।....पुरा पढ्नुहोस

एमबाप्पे मैदानमा फर्किएपछि पिएसजीको जित

एजेन्सी । रुसमा भएको विश्वकप फुटबलमा स्टार खेलाडी लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो तथा नेइमारको प्रदर्शन त्यति राम्रो नदेखिएका बेला उत्कृष्ट सम्भावनाका रुपमा उदाएका केलियन एमबाप्पे क्लब फुटबलको प्रतिस्पर्धामा फर्किएका छन् । फ्रान्सलाई विश्व विजेता बताउने क्रममा महत्वपूर्ण भूमिका खेलेका र....पुरा पढ्नुहोस

सेन्ट पिटर्सबर्गले हान्यो ८ गोल

युरोपा लिग फुटबलको इतिहासमा जेनिट सेन्ट पिटर्सबर्गले पछिल्लो ३३ वर्षमा सबैभन्दा उत्कृष्ट पुनरागमन गरेको छ । पहिलो लेगमा ४-० ले पराजित भएर पनि जेनिटले दोस्रो लेगमा प्रभावशाली पुनरागमन गरेको हो । उसले बिहीबार राति भएको दोस्रो लेगमा डिनामो मिन्स्कलाई ८-१ ले हराउँदै अघिल्लो चरणमा समग्रमा ८-५ को....पुरा पढ्नुहोस

जापानसंग नेपाल पराजित

काठमाडौं । एसियाली खेलकुद-एसियाड अन्तर्गत पुरुष फुटबलको आफ्नो पहिलो खेलमा नेपालले जापानसँग १-० गोलको हार ब्यहोरेको छ। इन्डोनेसियाको सिकाराङस्थित विबावा रंगशालामा भईरहेको खेलमा जापानका मितोमा काराउले सातौं मिनेटमा गोल गरेका थिए। त्यसयता नेपालका कप्तान समेत रहेका गोलरक्षक किरण चेम्जोङले निकै....पुरा पढ्नुहोस

ब्राजिलका रोनाल्डोलाइ निमोनिया

एजेन्सी । ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डोलाई निमोनिया भएको छ । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड इबिजामा रहेको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । उनी सोमबार अबेरसम्ममा अस्पतालबाट डिस्चार्ज हुने सम्भावना छ । ४१ वर्षका रोनाल्डो गएको....पुरा पढ्नुहोस

लिभरपुलको बिजयी सुरुवात

इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ। एनफिल्डमा आइतबार भएको खेलमा वेष्ट ह्यामलाई ४–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको हो। लिभरपुलले खेलको १९ औं मिनेटमा मोहम्मद सलाहको गोलबाट सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको अतिरित्त....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts