खेलकुद

महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाडौंमा जारी सिनियर राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । दुवै समूहका लिग चरणका खेलहरु सकिएसँगै सेमीफाइनल समिकरण पूरा भएको हो ।  आइतबार हुने पहिलो सेमिफाइनलमा क्षेत्र नं ३ काठमाडौंले सशस्त्र प्रहरीको एपीएफ टिमसँग प्रतिष्प्रधा गर्ने छ । जारी प्रतियोगितामा....पुरा पढ्नुहोस

अभ्यास खेलमा नेपाल नामिबियासँग पराजित

 न्यूजिल्याण्ड। एक दिवसीय विश्वकप क्रिकेटको छनौट खेल्न न्यूजिल्याण्डमा रहेको नेपाली राष्ट्रिय टोली आफ्नो चोथो अभ्यास खेलमा पराजित भएको छ । आज विहान भएको प्रतिस्पर्धामा नेपाल नामिबियासँग ४ रनले पराजित भएको हो । २ सय ३२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय २७ रनमा समेटिन....पुरा पढ्नुहोस

मछिन्द्रले सरस्वती र आरसिटीले पुलिस हराए

काठमाडौ, २० पुस/ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा पुलिसलाई २-० ले पराजित गर्दै आरसीटी ऋणमुक्त भएको छ। एनसेल कप नखेलेका कारण ३ अंक माइनसमा लिग थालेको आरसीटीले पहिलो खेलमा सरस्वतीसँग अंक बाडेको थियो ।....पुरा पढ्नुहोस

मच्छिन्द्र र सरस्वती तथा पुलिस र आरसिटि भिड्ने

काठमाडौं, २० पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मच्छिन्द्र र सरस्वती तथा नेपाल पुलिस र रानीपोखरी कर्नर टिम आरसिटि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता अन्र्तगत पहिलो खेल दिउसो १ बजे र दोस्रो खेल दिउसो ३ बजे सुरुहुने छन् । जारी प्रतियोगितामा मच्छिन्द्र र सरस्वतीले....पुरा पढ्नुहोस

अनिल चम्केपछि नेपालको शानदार जित

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न न्यूजिल्याण्डमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा सानदार जित हासिल गरेको छ । पहिलो अभ्यास खेलमा नेपालले न्यूजिल्याण्डको क्यान्टेब्युरी क्लबलाई ८ विकेटले पराजित गर्यो । २ सय ५ रनको बिजयी लक्ष्य पछ्याएको नेपालको जितमा अनिल मण्डल नायक सावित भए ।....पुरा पढ्नुहोस

थ्रीस्टार–ब्वाइज युनियन तथा मनाङ–एपिएफ भिडन्त

काठमाडौं, १८ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज पनि दुईवटा खेल हुने भएका छन् । पहिलो खेलमा थ्री स्टार विरुद्ध ब्वाइज युनिय भिड्नेछन् भने दोस्रो खेलमा मनाङ र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेछ । यसअघिको खेलमा मनाङ र एपीएफले एक–एक खेल जीति सकेका छन् । पहिलो खेल....पुरा पढ्नुहोस

क्रोयले बनाए ३६ बलमै शतक

न्युजिल्याण्डका कोरी एन्डरसनले एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने किर्तिमान कायम गरेका छन् । वेष्ट ईन्डिज विरुद्ध जारी एक दिवसीय श्रृंखलाको तेश्रो खेलमा उनले ३६ बलमा शतक पुरा गर्दै किर्तिमान कायम गरेका हुन् । उनी खेलमा ४७ बलमा १ सय ३१ रन बनाउँदै अविजित रहे । यसअघि सो किर्तीमान पाकिस्तानका....पुरा पढ्नुहोस

एसिया कप खेल्ने यु–१९ क्रिकेट टिमको बिदाई

काठमाडौं, १० पुस । अण्डर नाइन्टिन एसियाकप क्रिकेटमा सहभागी हुन भोली सांझ युएई जाने नेपालको अण्डर नाइन्टीन टिमलाई राष्ट्रिय खेलकुद परिषदले आज बिदाइ गरेको छ । त्रिपुरेश्वरस्थित परिषदको सभाहलमा कार्यक्रमको आयोजना गरी सदस्य सचिव युवराज लामाले युवा टोलीलाई बिदाइ गरेका हुन् । कार्यक्रममा सदस्य सचिव....पुरा पढ्नुहोस

दोस्रो अभ्यास खेलमा पनि नेपाल बिजयी

श्रीलंका, ५ पुस । एकदिवसिय विश्वकप क्रिकेट छनोटको तयारिका लागि श्रीलंकामा रहेको नेपाली टोलीले आफ्नो दोस्रो खेलमा पनि विजयी भएको छ । नेपालले श्रीलंकाको मुर्स स्पोर्ट क्लबलाई नेपालले २ विकेटले पराजित गरेका हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको मुर्सले पुरै विकेट गुमाएर १सय ४७ रन बनाएको थियो । नेपालका....पुरा पढ्नुहोस

एनसेल कपको उपाधी मनाङलाई

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मनाङ मनाङ मर्स्याङ्दी क्लब राजधानीमा जारी एनसेल कपमा उपाधि रक्षा गर्न सफल भएको छ । मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा उपाधिका प्रमुख दाबेदार थ्री स्टार क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई निराश पार्दै फाइनलमा पुगेको ब्वाइज युनियनलाई १-० गोल अन्तरको....पुरा पढ्नुहोस

Popular Posts