खेलकुद

एन्फा अध्यक्ष शेर्पा दक्षिण-पश्चिम फुटबल महासंघको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा दक्षिण पश्चिम फुटबल महासंघ (स्वाफ, SWAFF) को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। १० सदस्यीय केन्द्रीय समितिमा शेर्पासहित ५ जना सदस्य निर्वाचित भएका छन्। एक महिला सदस्यको पद भने खाली छ। अध्यक्षमा डा अडेलबिन मोहमद इजाज निर्वाचित भएका....पुरा पढ्नुहोस

मलेसियन क्रिकेट लिगमा सागर पुन उत्कृष्ट व्याट्सम्यान घोषित

मलेसियामा सम्पन्न मलेसियन प्रिमियर लिग क्रिकेटमा नेपाली व्याट्सम्यान सागर पुन उत्कृष्ट खेलाडी घोषित भएका छन्। आइतबार सकिएको मलेसियन प्रिमियर लिग क्रिकेटमा प्रतियोगिताभरि सबैभन्दा बढी रन बनाएका सागर उत्कृष्ट व्याट्सम्यान घोषित भएका हुन्। सागरले लिगमा प्रतियोगिता अवधिभर सर्वाधिक ४५२ रन बनाएका....पुरा पढ्नुहोस

चार नेपाली क्रिकेटर विश्व वरियतामा पर्न सफल

काठमाडौं । नेपालका चार खेलाडी आइसीसी टी-२० इन्टरनेशनल वरियतामा समावेश भएका छन्। बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन्। आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ वरियतामा छन् भने फास्ट....पुरा पढ्नुहोस

कोहली बने एक नम्बर टेस्ट ब्याट्सम्यान

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेट ब्याट्सम्यानको वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन्। कोहलीले शनिबार सकिएको इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा १ सय ४९ र दोस्रो इनिङमा ५१ रन प्रहार गरेका थिए। २९ वर्षीय कोलहीले अस्ट्रेलियाका पूर्व कप्तान स्टेभिन....पुरा पढ्नुहोस

नेपालले आज पहिलो एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्यायको सुरुवात औपचारिक रुपमा बुधबारदेखि हुँदैछ । नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो एक दिवसीय क्रिकेट प्रतिस्पर्धामा बुधबार नेदरल्याण्ड्ससँग खेल्दैछ । गएको चैतमा जिम्बावेमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै नेपालले एक दिवसीय....पुरा पढ्नुहोस

मैदानको नाटकबारे नेमारले मुख खोल्दा सबै स्तब्ध

ब्राजिल । ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिनुभएको छ । ब्राजिलियाली फुटबलका टोली नेता (क्याप्टेन) नेमारले हालै रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’....पुरा पढ्नुहोस

एसियाड तयारीका लागि गल्फ खेलाडी थाइल्याण्डतर्फ

काठमाडौं । इण्डोनेसियामा आयोजना हुने १८ औँ एसियाली खेलकूद (एसियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारीका लागि गल्फ संघका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् ।....पुरा पढ्नुहोस

स्पेनिस ला लिगाको खेलतालिका सार्वजनिक

स्पेन । स्पानिस ला लिगाको नयाँ सिजन लिग २०१८-१९ को खेल तालिका सार्वजनिक भएको छ। रोएल स्पानिस फुटबल फेडेरेसनले मंगलवार जारी गरेको खेल तालिका अनुसार नयाँ सिजन अगस्ट १८ बाट सुरु हुनेछ। स्पानिस ला लिगा अन्तर्ग हुने एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडबीच हुने खेल अक्टोवर र अर्को वर्ष मार्चमा....पुरा पढ्नुहोस

पारसले शतक हानेपछि नेपालको फराकिलो जित

काठमाडौं । कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो । ओपनर ज्ञानेन्द्र मल्ललाई ५ रनमै गुमाएपछि आएका पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका....पुरा पढ्नुहोस

ब्राजिलका गोलकिपर एलिन्सन बने महंगा

लण्डन । इंग्लिस क्लब लिभरपुलले ब्राजिलियन गोलकिपर एलिन्सनसँग कीर्तिमानी रकममा सम्झौता गरेको छ। इटालियन क्लब रोमाबाट लिभरपुलले ७२।५ मिलियन युरो ९९ अर्ब २६ करोड रुपैयाँ० मा सम्झौता गरेको हो। योसँगै एलिन्सन विश्वकै सर्वाधिक महँगा गोलकिपर बनेका छन्। ब्राजिलका पहिलो रोजाइका गोलकिपर एलिन्सनले गत २....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts