खेलकुद

सफल पोखराकप आज देखि

पोखरामा आज देखि तेस्रो संस्करणको सफल पोखरा कप अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिता संचालन हुने भएको छ । पोखरा रगंशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल क्लब विच प्रतिस्पर्धा हुने छ ।  भोली पाहुना टिम यति एफसी अष्ट्रेलीया र हिमालयन शेर्पा क्लब विच प्रतिस्पर्धा हुनेछ....पुरा पढ्नुहोस

रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौं। इन्डोनेसियाको राष्ट्रिय सुपर लिगमा इन्डोनेसियाली क्लब जर्कता बाट ब्यबसायिक फुटबल खेलेका नेपाली राष्ट्रिय फुटबल टिमका प्रभावशाली डिफेन्डर रोहित चन्द इन्डोनेसियाको बेस्ट योङ प्लेयरमा चयन भएका छन् । इन्डोनेसियामा सार्बजनिक गरिएको उत्कृष्ट खेलाडीहरुको सुचिमा उनि उत्कृष्ट युवा खेलाडीमा....पुरा पढ्नुहोस

राष्ट्रिय महिला फुटबल आजदेखी

१५ औं एनसेल राष्ट्रिय महिला फूटवल प्रतियोगिता आजदेखि नवलपरासिमा सुरु हुदैछ । आज हुने उद्घाटन खेलमा आयोजक नवलपरासि र सर्लाहि बिच प्रतिस्पर्धा हुने जिल्ला फुटवल संघ नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिनुभयो । खेल दिउसो २ बजे पछि सुनवल ३ किर्तीपुरको मैदानमा हुनेछ । अखिल नेपाल फूटवल सँघको....पुरा पढ्नुहोस

विश्वकप छनौट खेल्न टोली चयन

अन्तरराष्ट्रिय क्रिकेट परिषद्को कार्यक्रमअनुसार यही कात्तिक २४ देखि यूएईमा सञ्चालन हुने आइसिसी विश्व २०–२० छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी चयन गरेको छ। क्यानका कार्यालय प्रमुख छुम्बी लामाका अनुसार पारस खड्काको कप्तानी तथा ज्ञानेन्द्र मल्लको उपकप्तानीमा....पुरा पढ्नुहोस

तेस्रो वान डेमा अष्ट्रेलिया बिजयी

भारतमा जारी अष्ट्रेलिया विरुद्धको तेस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा भ्रमणकारी टोली अष्ट्रेलियाले ३ सय ४ रनको विजयीलक्ष्य ४९.३ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्दै ४ विकेटको जित हात पारेको छ।   मोहालीमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ९ विकेट....पुरा पढ्नुहोस

फुटबलमा नेपालको २ स्थान खुस्कियो

फिफा फुटबलको सर्बाच्च निकाय फिफाले आज सार्बजनिक गरेको नया वरियतामा नेपाल २ स्थान तल झरेको छ । अक्टोबर महिनाका लागि सार्बजनिक गरिएको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा पुगेको हो । गत महिना काठमाडौंमा सम्पन्न आठौं साफमा सेमीफाइनल पुगेको नेपाल वरियतामा सुधार गर्दै १ सय ६३ औं स्थानमा उक्लिएको थियो ।....पुरा पढ्नुहोस

मास्टर ब्लास्टरका उत्कृष्ट ५ प्रदर्शन

– अविजित ११९ रन, इङ्ल्यान्डविरुद्ध, १९९० अगस्ट, ओल्ड ट्राफोर्ड विश्व क्रिकेटमा सय अन्तर्राष्ट्रिय सतकको कीर्तिमान कायम गरेका मास्टर ब्याट्सम्यानले १७ वर्षको उमेरमा पहिलो सतक प्रहार गरेका थिए। इङल्यान्डले ओल्ड ट्राफोर्डमा ४०८ रनको लक्ष्य दिएको दोस्रो टेस्टमा भारत १२७–५ को अवस्थामा धर्मराइरहेको....पुरा पढ्नुहोस

अष्ट्रेलिया र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट आज

काठमाडौ,  २७ असोज/ अष्ट्रेलिया र भारतबीच आजदेखि एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुदैछ। आज हुने पहिलो खेल भारतको साहारा स्टेडियम पुनेमा नेपाली समयअनुसार पौने २ बजे हुनेछ। भारतको टिम महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रदैछ भने अष्ट्रेलियाको टिम जियोर्ग बेलीको कप्तानीमा मैदानमा उत्रदैछ।....पुरा पढ्नुहोस

दशैंमा काठमाडौं सुनसान

काठमाडौ, २६ असोज/ सधै व्यस्त रहने उपत्यकाका सडक र बजार दशैसँगै सुनसान बनेका छन्। हिजो सप्तमिदेखी कार्यालयहरु बन्द भएकाले जिल्लाबाट भित्रीएका अधिकाँस मानिस बाहिरीएसँगै उपत्यकामा सडक र बजार क्षेत्र सुनसान प्राय बनेका हुन्। सडकमा पातालो सँख्यामा मात्रै सवारी साधनहरु गुडेका छन् भने बजार पसलहरुमा....पुरा पढ्नुहोस

जर्मनी र बेल्जियम ब्राजिलमा हुने २०१४ को विश्वकप फुटबलका लागि छनोट

एजेन्सी, २६ असोज/  जर्मनी र बेल्जियम ब्राजिलमा हुने २०१४ को विश्वकप फुटबलका लागि छनोट भएको छ। गएराति भएको खेलमा जर्मनीले रिपब्लीक अफ आयरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ । जितपछि ९ खेलबाट २५ अंक जोडेको जर्मनी समूह सीको शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा प्रवेश गर्‍यो । क्रोएसियालाई २–१ गोल....पुरा पढ्नुहोस

Popular Posts